जुम्ला भदौ १६ गते । जुम्लाका ४० जना र कालिकोटमा १९ जना गरी थप ५९ जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वाब परीक्षण गरेकोमा पछिल्लो समय जुम्लाका ४०...बाँकी
काठमाडौं, भदौ १५ गते । भारतका पूर्ब राष्ट्रपति प्रणव मुखर्जिको निधन भएको छ । उहाँका छोरा अभिजित मुखर्जिले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै बुवाको निधनको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँ पछिल्लो तीन सातादेखि उपचारको...बाँकी
भदौ १४ गते । कालिकोट र जुम्लाको सिमाना नाग्ममा भिषण पहिरो गएको छ । विहान ४ बजे गएको पहिरोले एक जना बालकको मृत्यू भएको घटनास्थलमा जुम्लाबाट जानु भएका शशस्त्र प्रहरी निरीक्षक गणेश अचार्यले जानकारी दिनुभयो...बाँकी
कर्णाली, १२ भदौ , कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्का् बैठकले कानूनमन्त्री...बाँकी
जुम्ला भदाै ११ गते । खाद्यसहित अति आवश्यक वस्तु तिन घण्टा खुला गरिने भएको छ । गत साउन २९ गते देखी निषेधाज्ञा गरिएपछि अभाव हुन थालिरहेको समयमा स्थानीय प्रशासनले केही अत्यावश्यक सामाग्रीहरु खरिद सहित सहजका...बाँकी
जुम्ला भदाै ११ गते । काेभिड १९ का कारण मध्यपश्चिम विश्व विद्यालयले अनलाईनबाट पनि परीक्षा लिने भएको छ । विश्व विद्यालयले भदौ १२ गतेबाट अनलाईनबाट मिडटर्म परीक्षा लिने भएको मानविकी तथा समाजशास्त्र संकाय क्याम्पस प्रमुख...बाँकी
भदौ ९ गते । जुम्लामा चट्याङले पाँच सय बढि भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले दिनेछन् सय बढि भेडा मरेका भेटनरी तथा...बाँकी
भदौ ८ गते । अप्रत्यासित रुपमा जुम्लाको हिमा गाउँपालिकामा कोरोना संक्रमित बढेपछि सो क्षेत्रमा अहिले सचेतना बढाउन थालिएको छ । स्थानीयले एकातिर गाउँ गाउँमा आउन कडाई गरेका छन् भने अर्कोतिर स्थानीय र प्रहरीले सचेत हुन...बाँकी
भदौ ६ गते । कर्णाली स्वायत्त प्रदेश आन्दोलनका शहीद हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएको छ । तर राख्ने स्थान नहुदो स्मृति दिवशमा पनि सालिक ठड्याउन सकिएन । परिवर्तनका लागि गोली खाएर २०७२ साल भदौ...बाँकी
भदौ ५ गते । यहाँको हिमा गाउँपालिकामा एका एक संक्रमण बढेपछि गाउँमा त्रास बढेको छ । ४ दिन अघि गाउँपालिकामा कार्यरत कर्मचारीहरु सहित ९ जनामा संक्रमण देखिएपछि सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा थप ५१...बाँकी