OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७८जुम्ला,
१३३० पटक

२०७८ साउन २८ गते । जुम्ला सिंगाचाैर गाउँकाे गाेठमा भालु भेटिएकाे छ । विहान मुख्य बजारकाे कार्कीबाडामा दुईजनालाई घाईते बनाएपछि खाेजी कार्य गर्ने क्रममा चन्दननाथ ४ काे सिंचाैरकाे गाेठमा भेटिएकाे शशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठले जानकारी दिनुभयाे  । उहाँका अनुसार गाेठभित्र भालु भेटिएकाेछ । के गर्ने भन्ने बिषयमा छलफल गरिरहेका जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्