
जुम्ला, कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको अत्यष्टी गरिएको छ । अध्यक्ष शाहीको आफ्नै घरमा निधन भएपछि सस्कार अनुसार दाहासस्कार गरिएको परिवारले जनाएको छ । दुईसाता देखी...बाँकी

जुम्ला,कात्तिक ३० गते । एका विहानै हातमा कपडा, नाङ्गो खुट्टामा एक ज्येष्ठ नागरिक महिला हिडिरहनु भएको थियो । “मेरो छोरा मारिदियो छोराको खोजीमा म घर बाट हिडिरेहेकी छु ।” यो भनाई उहाँको अहिलेको मात्रै होईन...बाँकी

जुम्ला,कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन भएको छ । दुई साता अघि गत कार्तिक १६ गते घरमै वेहोश भई गम्भिर उच्च रक्तचाप सहित मस्तिक्स पक्षघातबाट विरामी हुनु...बाँकी

जुम्ला, २९ कार्तिक २०७७ शनिवार, जिल्ला प्रशासन कार्यालय जुम्ला तोडफोड गरिएको भन्दै नौ जना विरुद्ध सार्वजनिक मुद्दा लगाईएको छ । हिमा गाउँपालिका १ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नहरु लगायत शंकास्पदहरुको...बाँकी

जुम्ला ,कात्तिक २८ गते ।हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई...बाँकी

कात्तिक २८ गते । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई थप दुईवटा भेटिलेटर उपलब्ध गराईएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले दुईवटा भेन्टिलेटर उपलब्ध गराएको दुई दिन पछि आज थप दुई...बाँकी

२०७७ कार्तिक २६, बुधबार जुम्लामा फुटसल शुरु गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका ५ मा निर्माण गरिएको फुटसल मैदान र संरचनाको औपचारिक उद्धाटन गरिएको हो । नेपाल फुटवल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले...बाँकी

सुर्खेत, कात्तिक २५ गते । कर्णालीमा अब उद्यम गर्न चाहाने किसानलाई अव वार्षिक २ प्रतिशत व्याजदरमा रु एक करोडसम्म ऋण दिईने भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका जो सुकै नागरिकले अब उद्यम...बाँकी

परासी, कात्तिक २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),...बाँकी

कात्तिक २४ गते । जुम्लामा डोजरको टयुव पड्किदा एक जनाको मृत्यू भएको छ । जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित उल्खेमा हावा भर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यू भएको जिल्ला प्रहरी...बाँकी