OnlinePana

आज : २०८२ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार

‘सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा मानव सेवा आश्रम’

१६ मंसिर २०७७, मंगलबार मानव सेवा आश्रम कर्णाली प्रदेश स्थापना भएको दुई वर्ष पुगेको छ । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले आज आर्थिक वर्ष २०७६÷०७७ वार्षिक प्रगति समीक्षा सम्पन्न...बाँकी

नेपालमा आजको दिन ‘आधारभूत स्वास्थ्य सेवा विस्तारको माइलस्टोन’ : मन्त्री रावल

 १५ मंसिर २०७७ सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाल तथा कर्णालीको सन्दर्भमा आजको दिनलाई ‘आधारभूत स्वास्थ्य सेवा विस्तारको माइलस्टोन’ को संज्ञा दिनुभएको छ । कर्णाली प्रदेश तथा नेपालकै अति दुर्गम मानिने हालसम्म...बाँकी

जिल्लाको सर्वदलिय वैठक : कर्णाली प्रतिष्ठानको सेवामा थप चुस्तता र जवाफदेहितामा जोड

खलंगा मंसिर १३ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह, स्तरउन्नति लगायतका विभिन्न बिषयमा जुम्लाको सर्वदलिय वैठक बसेको छ । वैठकमा प्रतिष्ठानको सेवा प्रवाह, शैक्षिक कार्यक्रम सहित विभिन्न सवालमा छलफल भएको छ । जिल्ला...बाँकी

४३ दिन पछि कर्णाली प्रतिष्ठानको ताला खुल्यो, उपकुलपति पत्रकारको जवाफ नदिई बाहिरिए

१० मंसिर २०७७, बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यस अघि दुईवटा डीन नियुक्ति गरेका उपकुलपति प्राडा....बाँकी

आर्यघाटमा सपनाको संसार

  वि.सं २०७७ मङ्सिर १० बुधबार आर्यघाटमा सपनाको संसार विश्वका प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री साना मारिन र कोभिड–१९ विरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको भ्याक्सिनको रिसर्च टोलीकी अगुवा सराह गिल्बर्टसँगै नेपालकी सपना रोकामगर पनि...बाँकी

वन संरक्षणका मुद्दामा वन उपभोक्ता महासंघ आन्दोलित

९ मंसिर २०७७, मंगलबार सरकारले देशका विभिन्न स्थानका संरक्षित क्षेत्र, निकुञ्ज, आरक्षण क्षेत्र विस्तार गर्ने तथा काठ कटान, ओसारपसार र बिक्री वितरणमा रोक लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रेको छ । सामुदायिक वन...बाँकी

पलाताका २०० जना यूवा निर्माण कार्यदलमा काम गरिरहेका छन् : अध्यक्ष वम

मंसिर ४ गते । कालिकोटको पलाता गाउँपालिकाले थालेको “पलाता विकास निर्माण कार्यदलमा” दुई सय जना यूवाहरुले काम गरिरहेका छन् । यूवाहरुलाई रोजगारी दिने र गाउँपालिकाको विकास पनि हुने उद्देश्यलाई जोड दिदै विकास पलाता निर्माण कार्यदलमा...बाँकी

हिमपातले जाजरकोट जुम्लाको लेकमा अलपत्र भएका दुई जना चारदिन पछि सम्पर्कमा

मंशिर २ गते । तिहार मान्न जाजरकोट देखी जुम्ला आएका दुई जना चार दिन पछि परिवारको सम्पर्कमा आएका छन् । मौसम राम्रो भएपछि आफुहरु सम्पर्कमा आएको जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । सिंहले...बाँकी

“लाम्रा सम्वाद, गाउँका कुडा,” खस सस्कार, ज्येष्ठ नागरिकका अनुभव देखी जडिवुटिबाट औषधीको नालीवेली

मंशिर १ गते । “प्रस्तोताले पहिलो प्रश्न गर्नुभयो । बज्यू तपाईहरुको विवाह कहिले भयो ? ज्येष्ठ नागरिक आमाको उत्तर आयो ९ बर्षमा विवाह भयो । त्यही प्रश्न अर्की आमालाई सोध्नु भयो । तपाईको नि बजै...बाँकी

जाजरकोट बाट जुम्ला आउदै गरेका दुई जना कागचुचा लेकमा हिपातमा सम्पर्क विहिन

जुम्ला, २०७७ मंसिर १ गते । तिहार मनाउन जाजरकोटबाट जुम्ला आउदै गरेका दुईजना हिमपातले अलपत्र परेका भएका छन् । जुम्ला तिला गाउँपालिका ४ का ५२ का शिक्षक प्रेमबहादुर सिंह र जुनीचादे गाउँपालिका जाजरकोटका ५६ बर्षिय...बाँकी