OnlinePana

आज : २०८३ साउन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

हिमा गाउँपालिकामा टेलिफोन सुचारु, डबल क्षमता बढाईयो : नेपाल टेलिकम

वैशाख २६ गते, करिब १० दिन अघिबाट टेलिफोन विहिन भएको हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको छ । हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिमा रहेको...बाँकी

निर्वाचन सुरक्षार्थ एकहजार सात सय सुरक्षाकर्मी परिचालन

वैशाख २६ गते, जुम्लामा निर्वाचन सुरक्षाका लागि एक हजार सातसय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आबश्यक...बाँकी

जुम्लामा निर्वाचनका लागि ४९६ कर्मचारी खटिए

जुम्ला÷ वैशाख २५ गते, जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी...बाँकी

गुठिचौरमा माओवादीको प्रतिवद्धतापत्र : विद्यालय शिक्षालाई निशुल्क, १५ बर्षमा टोलमा एक डाक्टर

खलङ्गा वैशाख २४ गते, जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढा सहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता...बाँकी

हिमा गाउँँपालिका एकसाता देखी टेलिफोन विहिन

वैशाख २३ गते । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक सातादेखी टेलिफोन विहिन भएको छ । टेलिफोन नहुदा सूचना प्रवाह देखी काम काजमा समेत समस्या भएको छ । नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको...बाँकी

७ घण्टा लाग्ने मतदान स्थल खोप्रीमा मतपेटिका ल्याउन हेलिकोप्टरको माग

२२ बैशाख २०७९ बिहीबार आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुरक्षाको...बाँकी

बलात्कारका आरोपित बाँनियाका आफन्तबाट पीडितलाई धम्की

मुगुका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा छुटे पछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेका छन । बलात्कारको आरोपमा थुनिएका सांसद बाँनियालाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएको छ । अहिले पिडितलाई धम्की आउन...बाँकी

जुम्लामा एभरेष्टको फाईवर ईन्टरनेट सेवा शुरु

सुमित्रा शाही, जुम्ला , वैशाख २० गते,जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा शुरु भएको छ । एभरेष्ट नेटवर्क प्रा.लीले लामो समय देखी वारलेस सेवा दिईरहेको समयमा अव फाईवर सेवा शुरुवात गरेको बताएको छ । सञ्चालन बसन्त...बाँकी

एमाले चन्दननाथ नगरपालिकाको घोषणापत्र : १२ कक्षा सम्म निशुल्क शिक्षा, डाक्टर, ईन्जिनियरलाई छात्रबृत्ति

वैशाख १९ गते, नेकपा एमाले चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गर्नुभएको छ । जिल्लामा गरिएको पत्रकार भेटघाटमा नगर प्रमुखका उम्मेदवार रोकायाले गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, ईन्जिनियर,वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको...बाँकी

जुम्लाका स्थानीय तहमा माओवादीका उम्मेदवार दोहोरिन नपाउने

वैशाख १८ गते, नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ । माओवादी केन्द्र जुम्लाले टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणामै...बाँकी