१७ असोज २०७८, आईतबार नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अध्यक्ष अन्य पदाधिकारीहरुको सहमति हुँदैछ...बाँकी
१६ असोज २०७८, शनिबार नेपाली काँग्रेस जुम्ला प्रदेश ‘क र ख’ को निर्वाचनमा पौडेल पक्ष विजयी भएको छ । दुवैमा पौडेल पक्षले प्यानल नै जितेको छ । प्रदेश ‘क’ का सभापति लक्षिमन बोहोरोले कुल खसेको...बाँकी
१६ असोज २०७८, शुक्रबार सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका प्रमुख दलहरु मध्य नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको यतिबेला राष्ट्रिय सम्मेलन चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार काठमाडौंमा...बाँकी
१५ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले ‘प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल’ गरेको छ । बाली, पशु, वन, कृषिलगायतका सबै क्षेत्रको विज्ञहरु बीचमा आज यहाँको प्राङ्गारिक (अर्गानिक) कृषिका बारेमा छलफल भएको हो । प्रदेश...बाँकी
१४ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका नागरिकहरुको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरिका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । यहाँका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षाका प्रमुख,...बाँकी
११ असोज २०७८, सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को...बाँकी
१० असोज २०७८, आईतबार कर्णाली प्रदेशसभा सचिवालयमा सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८ दर्ता भएको छ । कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभा सचिवालयमा आज सिञ्जा सभ्यतासम्बन्धीको विधेयक...बाँकी
९ असोज २०७८, शनिबार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव संकलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथिको छलफल कार्यक्रममार्फत सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ,...बाँकी
१ असोज २०७८, शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्सको परीक्षामा लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थीको नाम एकाएक सफल नतिजामा आएपछि अहिले चौतर्फी आलोचना भईरहेको छ । लिखितमा नाम...बाँकी
३१ भाद्र २०७८, बिहीबार नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हरिबहादुर रावलले आपत्ति प्रकट गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै राकसका अध्यक्ष रावलले सङ्गठनसँग असम्बन्धित...बाँकी