OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

प्रचण्ड–विप्लव  : ‘तत्काल सहकार्य, भविष्यमा एकता’

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच...बाँकी

शनिवार देशभर माओवादी केन्द्रको वडा सम्मेलन

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो...बाँकी

कांग्रेस जुम्लाको प्यानल घोषणा, को-को छन् पदाधिकारीका उम्मेदवार ?

४ मंसिर ३०७८, शनिबार नेपाली कांग्रेस जुम्लाको सातौ जिल्ला अधिवेशनमा सहमतिबाट पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनका लागि दुई प्यानल घोषणा गरिएका छन् । सहमतिको लामो प्रयास गरेको जुम्ला कांग्रेसले सहमति हुन नसकेपछि सभापति तथा प्रधानमन्त्री...बाँकी

जुम्लामा अपांगता रिहाव प्लेटफम गठन, अध्यक्षमा धिताल

  मंशिर २ गते, जुम्लामा अपांगता रिहाव प्लेटफम गठन गरिएको छ । अपांगता भएका ब्यक्तिहरुको स्वास्थ्य प्रवर्धन तथा पुनस्थापनाका सवालका लागि समिति गठन गरिएको हो । राष्ट्रिय अपांग महासंघ नेपाल कर्णालीका अध्यक्ष बिष्णु शर्माका अनुसार...बाँकी

अनलाईन भिडियोबाट क्षमता अभिबृद्धि गर्दै अपांगता भएका व्यक्ति

मंशिर २ गते । सूचना प्रविधिले हरेक व्यक्तिलाई एक ठाउँ जोड्न सहयोग गरेको छ । पछिल्लो समय कोरोनाका कारण आएको जुम प्रणालीमा हरेक तहतप्काका नागरिकहरु शिक्षा लिने काम गरिरहेका छन् । जुम्लामा पछिल्लो समयमा समुहमा...बाँकी

कांग्रेस जुम्लाको जिल्ला अधिवेशन शुरु

मंशिर १ गते, नेपाली कांग्रेस जुम्लाको सात औ जिल्ला अधिवेशन शुरु भएको छ । नेपाली कांग्रेसले औपचारिक कार्यक्रम गरि अधिवेशन शुरु गरेको छ । अधिवेशनको उद्धाटन नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री दिनवन्धु...बाँकी

गमगढी बजारमा आगलागी, २१ घरमा क्षति

कात्तिक ३० गते । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । मुगुको गमगढी बजारमा गए राती आगलागी हुँदा बजारमा रहेका घरहरु जलेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार राति १२ः३० बजे आगो लाग्न सुरु...बाँकी

कर्णालीका उपकुलपति र रजिष्ट्रारलाई काम नरोक्न अदालतको आदेश ( आदेश सहित)

कात्तिक २९ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई कामकाजमा नरोक्न अदालतले अन्तरिम आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक हप्ता अघिको काम...बाँकी

स्थानीय तहमा नमूना खेल : भलिवलमा पातारासी र तातोपानी विजयी

कात्तिक २७ गते । जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता जिल्लाको पातारासी गाउपालिकाको टिमले जित हात पारेको छ । यही कार्तिक २५ गते देखी गुठिचौर गाउँपालिका को वडा नम्वर ५ झारज्वलामाको त्रिभुवन माविमा सुरु गरीएको...बाँकी

कर्णाली प्रतिष्ठानका काममा कुनै वाधा भएको छैन, मंशिर १९ बाट एमविविएस पढाई हुन्छ : प्रतिष्ठान

कात्तिक २६ गते, यतिवेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी फेरवदलले फेरी चर्चामा आएको छ । दुई दिन अघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि फरक तरंग...बाँकी