OnlinePana

आज : २०८२ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, जीवनशैली, मुख्य समाचार, विशेष, समाचार, सृजना

प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्छः अध्यक्ष केसी

२ पुस २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ । आज साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको...बाँकी

८३ बर्ष भयो नागरिकता छैन : न गास र नबासको टुंगो

पुष २ गते, विहान ८ बजेको समय सदरमुकाम नजिकैको एक बौद्ध गुम्वा पछाडि एक सानो काठको टहरा थियो । त्यो टहरा भित्र एक बृद्ध महिला एक्लै पल्टिरहेको जानकारी भयो । ति महिला गास र वासको...बाँकी

सिञ्जाका तीन तहमा “वालवालिकाको सपना परियोजना”

खलंगा पुष २ गते, सिञ्जा क्षेत्रका तीन तहमा प्रारम्भिक वालविकास सहित वालअधिकारका बिषयको कार्यक्रम थालिएको छ । स्थानीय गैरसरकारी संस्था प्लान नेपालको सहयोगमा सेडा नेपालले हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा वालवालिको सपना परियोजना सचालन गरेर...बाँकी

सिटिजन्स बैंक जुम्लाकाे वाथरूममा वेहाेस भएकी एक नर्सकाे अस्पतालमा मृत्यू

२०७८ पुस २ गते जुम्लामा सिटिजन्स बैंक जुम्लाकाे वाथरूममा वेहाेस भएकी नर्सकाे अस्पतालमा मृत्यू भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफनर्स अनुपमा श्रेष्ठकाे निधन भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ...बाँकी

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छुः प्रदेश प्रमुख

१ पुस २०७८ बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरुको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल खीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा आज वीरेन्द्रनगर सुर्खेत ख्रीष्टियन मण्डली ईत्राममा आयोजित ‘शुभकामना...बाँकी

शिक्षक आवेदन शुल्क पाँचहजार तोकेपछि कुडारी माविको सर्वत्र आलोचना

१ पुस २०७८ बिहीबार सरस्वती प्राविधिक माध्यमिक विद्यालय तिला गाउँपालिका ३ कुडारी जुम्लाले शिक्षक आवेदन शुल्क रु.पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा...बाँकी

जुम्लामा बढे यौन दुव्र्यवहारका घटना : इन्सेक

मंसिर ५ गते, जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो बर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष...बाँकी

जुम्लामा यौन दुव्र्यवहारका घटना बढे : इन्सेक

मंसिर ५ गते, जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो बर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष...बाँकी

रु.एक अर्ब २६ करोडको ‘धौलीगाड खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्का सहमति

२९ मंसिर २०७८, बुधबार समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको सोमबार...बाँकी

तिला गाउँपालिकाको यूवा सँग अध्यक्ष कार्यक्रम : १८६ जनालाई उद्यमशिलता तालिम

खलङ्गा मंसिर २८ गते, यहाँको तिला गाउँपािलकाका एक सय ८६ जना यूवालाई उद्यम विकास तालिम प्रदान गरिएको छ । यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यूवा अध्यक्ष कार्यक्रम अन्तरगत तिला गाउँपालिकाले उद्यमशिल तथा वित्तिय साक्षरता तालिमलाई प्रथामिकता...बाँकी