OnlinePana

आज : २०८३ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

यौन दुरव्यवहार घटनाका आरोपित प्रहरी नियन्त्रणमा

  जुम्ला ०७९ साउन २९ गते, १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर गरेको आरोपमा चन्दननाथ नगरपालिका – ७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार...बाँकी

उम्दा प्रशासकका रुपमा मुगुका प्रजिअ महत सम्मानित

२८ साउन २०७९, शनिबार विकट हिमाली जिल्ला मुगुका कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित हुनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौंको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रमुख जिल्ला अधिकारी महत सम्मानित हुनुभएको...बाँकी

ज्ञानेन्द्र शाही चुनाव प्रचारका लागि गृह जिल्ला जुम्लामा

साउन २८ गते । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही गृह जिल्ला जुम्लामा पुगेका छन् । शाही शुक्रवार जहाँज मार्फत जुम्ला पुगेका हुन् । शुक्रवार विमानस्थलमा पुगेका शाहीलाई कार्यकर्ताले शाहीलाई भब्य स्वागत समेत गरेका छन् । नेता...बाँकी

औषधी व्यवसायीलाई राजश्व स्थानीय तहमै तिर्ने व्यवस्था हुनुपर्छ : अध्यक्ष गिरी

२४ साउन २०७९, मंगलवार नेपाल आयुर्वेद औषधी व्यवासयीक संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले औषधी व्यवासायीलाई राजश्व तिर्न समेत कठिन भएको बताउनु भएको छ । उहाँले राज्यलाई राजश्व तिर्न समेत काठमाण्डौ सहितका ठूला शहरमा जानुपर्ने वाध्यताले...बाँकी

अर्थमन्त्री शर्माको प्रेस बिज्ञमा बरिष्ठ पत्रकार धिताल नियुक्त

२० श्रावण २०७९, शुक्रबार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस बिज्ञको रुपमा जनयुद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गर्नु भएको छ । २०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे...बाँकी

अर्थमन्त्री शर्माले लिए शपथ

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको...बाँकी

जुम्लामा सामुहिक कुटपिटबाट एकजना गम्भिर घाईते, भेन्टिलेटरमा उपचार

जुम्लामा सामुहिक रुपमा सांघातिक आक्रमणमा परेर एक जना गम्भिर घाईते भएका छन् । चन्दननाथ नगरपालिकाको मुटु टुडिखेल नजिक भारतीवाडामा चन्दननाथ नगरपालिका ६ निवासी किसन थापा माथी हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी

अपाङ्ग पुनस्थापना केन्द्रको अध्यक्ष रामकृष्ण न्यौपाने, महासचिव विजकली महतारा

२०७९ साउन १२ गते, अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशनबाट अध्यक्ष रामकृष्ण न्यौपाने चयन हुनु भएको छ । उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन हुनु भएको छ । यसैगरी कोषाध्यक्षमा रजना बुढा...बाँकी

अपाङ्ग पुनस्थापना केन्द्र जुम्लाको छैटो अधिवेशन : अपाङ्गता सवालमा निरन्तर पैरवी

११ साउन २०७९ वुधवार, अपाङ्ग पुनस्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाममा पुनस्र्थापना केन्द्रको अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला...बाँकी

मानव अधिकार आयोग जुम्लाको एलएमविआईएस सुर्खेतबाट संचालन गर्ने हेडक्वाटरको निर्णय

जुम्ला साउन ९ गते, राष्ट्रिय मानव अधिकार आयोग हेडक्वटरले अन्तत जुम्ला कार्यालयको दायरा घटाउने निर्णय गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा २०७९ साल असार ३० गते बसेको पदाधिकारीको वैठकले जुम्ला कार्यालयबाट संचालन भईरहेको एलएमविआईएस कर्णालीको...बाँकी