
असार २७ गते । जुम्लाको प्रचुर पर्यटकीय सम्भावना रहेको गुठिचौरमा प्याराग्लाईडिङ परीक्षण शुरु गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाले सो क्षेत्रमा साहसिक पर्यटन सहित आर्थिक आम्दानी बढाउने हिसावले परीक्षण उडान गरिएको हो । परीक्षण उडानमा...बाँकी

२०८१ असार २५ गुठिचौर वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा...बाँकी

जुम्ला, असार २१ गते । स्वास्थ्य सेवा कार्यालय जुम्लाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरेको छ । स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार नेपालको संविधान, २०७२ अनुसार आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध...बाँकी

गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन आमाहरुलाई टर्नेलपाल वितरण गरिएको छ। जिल्लाको गुठिचौर गाँउपालिका वडा ३ का ३९ जना आमालाई एकएक वटाका दरले हजारि र टनेल पाल वितरण गरिएको हो । हरियो सागपात खाने...बाँकी

१२ असार २०८१ बुधबार जुम्लाको तातोपानी गाउँपालिका ५ स्थित दुर्गा मावि लाम्रामा कार्यरत शिक्षक जयशंकर धितालमाथि सांघातिक आक्रमण भएको भन्दै शिक्षक महासंघ र संघसंगठनले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर...बाँकी

असार १० गते । जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन् । जुम्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री तथा सांसदहरुले जुम्लाको विकास निर्माणमा चासो राख्दै जिल्ला समन्वय समिति तथा...बाँकी

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा...बाँकी

असार ६ गते । कर्णाली मा.वि.अनामनगरका वालवालिका बहिरालाई शैक्षिक कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । कर्णाली माध्यामिक विद्यालय अनामनगरमा ३६ जना वालवालिकाहरुलाई ट्रयाकसुट, कापी र कलम बितरण गरिएको हो । कर्णाली क्षेत्रमा लामो...बाँकी

असार ७ गते । ज्योति आ.वि तलिकुडुका विद्यार्थी नविन जैसीले काधमा हलो वोकर शैक्षिक मेलामा पुगे । उनले आफ्नो गुरुको सहयोगमा वनाएको हलो मेलामा प्रदर्शन समेत गरेका छन् । नेत्र ज्योति माविका कक्षा ९ मा...बाँकी