OnlinePana

आज : २०८३ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

मौसम पुर्व सुचनाको विकासका लागी जल जंगल कार्यक्रमाले महत्वपुर्ण भुमिका खेल्ने

गुठिचौर गाँउपालिकामा जल र जंगलका विषयमा सरकारवालहरुसँग मौसम पुर्व सुचनाका विषयमा छलफल भएको छ । गुठिचौर गाँउपालिकामा प्रकृति जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि कार्यक्रम अन्र्तगत(युएसएआईडि)को आर्थिक सहयोग र द स्माल अर्थ नेपालको आयोजनामा...बाँकी

माओवादि केन्द्र गुठिचौर कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम ग¥यो

नेकपा माओवादि केन्द्रको गुठिचौर गाँउपालिका कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादि केन्द्रको आयोजनामा गुठिचौर गाँउपालिकामा निधन भएका पाटिका योद्धाहरुको सम्झनामा कार्यक्रम गरिएको हो । मृतकको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रको सुरु गरिएको थियो...बाँकी

उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छः मुख्यमन्त्री

११ साउन २०८१, शुक्रबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोगमार्फत...बाँकी

प्रदेश सरकारको नौंबुँदे प्रतिवद्धता कार्य प्रगति मापनको आधार

१० साउन २०८१, बिहीबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले आज सार्वजनिक गरेको नौैंबुँदे प्रतिवद्धता कार्य प्रगतिको मापन भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘वार्षिक...बाँकी

सुन्दर गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न (फोटो फिचर)

गुठिचौर गाँउपालिकाको स्वार्ग भुमि गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न भएको छ । गुठिचौर गाँउपालिकामा जातिय सवालका विषयमा ऐकवद्धताका लागी दलित अगुवाहरुको सयुक्त भेला भएको छ । दलितले दलितका साझा सवाल सवैको भएकाले एक...बाँकी

हस्त वहादुर वुढाले जन्मदिनमा एकसय बिद्यार्थीलाई पोशाक सहयोग गरे

जुम्लाको गुठिचौर गााउपालिका वडा नं. १ मा रहेको खडगदेवि माध्यमिक विद्यालयलाई डोल्पा जिल्ला पुर्वधार कार्यालयका लेखा अधिकृत हस्त वहादुर वुढाले पोशाक सायोग गर्नु भएको छ । लेखा अधिकृत वुढाले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई सहयोग गर्नुभएको...बाँकी

सिंजा ६ जोडुवासी आलु र सिमिका जरासहित प्रशासनमा

साउन ३ गते । गत जेठ ४ गते एक हजार बढि स्याउका विरुवा काटिएका स्थानमा फेरी आलु र सिमीका विरुवा उक्काईदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । उनिहरुले स्यानिपातल काफलवारी सामुदायिक वनमा आवद्ध पदाधिकारी...बाँकी

पत्रकार महासंघ जुम्लाले पनि मनायो, राँका बालेर साउने सक्रान्ति

साउन २ गते । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाले पनि सस्थागत रुपमा राँका बालेर साउने सक्रान्ति मनाएको छ । महासंघले पनि कर्णालीको खस सस्कृति अनुसार राँका वालेर लुतो, फोहर र नराम्रो चिज हट्ने विश्वासका...बाँकी

जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा

असार ३१ गते । जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।...बाँकी

भोलि कर्णालीमा सार्वजनिक बिदा

कर्णाली, असार ३१ गते । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक...बाँकी