OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०७७जुम्ला,
३९१ पटक

जुम्ला भदाै ११ गते ।  खाद्यसहित अति आवश्यक वस्तु तिन घण्टा खुला गरिने भएको छ । गत साउन २९ गते देखी निषेधाज्ञा गरिएपछि अभाव हुन थालिरहेको समयमा स्थानीय प्रशासनले केही अत्यावश्यक सामाग्रीहरु खरिद सहित सहजका लागि तिन घण्टा खुला रहने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाद्धारा जारी भदौ ११ गतेको आदेशमा खाद्यन्न, वैंक तथा बित्तिय सेवा, ईन्धन ,तरकारी दुध तथा फलफुल व्यवसाय दिउसो ११ बजे देखी २ बजे सम्म खुला गरिनेछ ।

यसैगरी ति सेवाहरु पुर्ण रुपमा जनस्वास्थ्य सेवाको मापदण्ड अनुसार काम गर्नुपर्नेछ । यसैगरी  स्वास्थ्य सेवा भने बन्द गरिएको थिएन् ।

 

प्रतिकृया दिनुहोस्