OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, राजनीति, समाचार

‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन

१४ जेठ २०७८, शुक्रबार संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा...बाँकी

नेकपा माओवादी दलको प्रमुख सचेतकमा विष्ट

१३ जेठ २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा प्रदेश सरकारका मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको...बाँकी

कर्णाली सरकारको प्रवक्तामा मन्त्री नेपाली नियुक्त

 ११ जेठ २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली नियुक्त गरेको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा मन्त्री नेपालीलाई नियुक्त गरेको...बाँकी

जुम्ला अस्पतालमा कोरोनाका कारण कालिकोटका एक बृद्धको मृत्यु

  जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो...बाँकी

पूर्वमन्त्री घनश्याम भुसालसहित एमालेका यी १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय [नामावलीसहित]

१० जेठ २०७८, सोमबार नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका ११ नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेसँगै थप १२ नेतालाई स्पष्टीकरण सोधेको छ । नेताहरू...बाँकी

विपद् प्रतिकार्यमा सबैको सक्रियता आवश्यक छः मन्त्री नेपाली

१० जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्यमा सबैको सक्रियता आवश्यक भएको बताउनुभभएको छ । आन्तरिक मामिला मन्त्रालयद्वारा आज विषयगत क्षेत्रसँग सम्बन्धित सरोकारवावालाहरु बीच विपद् बन्दोबस्ती...बाँकी

भारतले ओलीलाई प्रयोग गरेर गैर नेपालीलाई नागरिकता प्राप्त गर्ने बाटो खोल्यो : राष्ट्रिय जनमोर्चा

१० जेठ २०७८, सोमबार राष्ट्रिय जनमोर्चाले जेठ ९ गते राष्ट्रपतिद्वारा जारी ‘नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ भारतको स्वार्थमा ल्याइएको दावी गर्दै उक्त अध्यादेश खारेज गर्न माग गरेको छ । नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि...बाँकी

माधव नेपाललाई काँग्रेससँग जोड्ने सूत्रधार को ?

९ जेठ २०७८, आईतबार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी मोर्चामा सामेल भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन् ।  नेपाल पक्षका ११ नेतालाई जनालाई थप स्पष्टीकरण पनि सोधिएको छ ।...बाँकी

संसद विघटनको विरोध जिल्लामा शुरु, जुम्लाका चार दलले जारी गरे विज्ञप्ति

जेठ ९ गते । प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्याभण्डारीले गर्नुभएको संसद विघटनका बिषयको विरोध जिल्ला जिल्ला पुगेको छ । संसद विघटनका असंवैधानिक भएको भन्दै जुम्लाका चार राजनैतिकदलहरुले बिज्ञप्ति जारी गरेका छन् । नेपाली कांग्रेस,...बाँकी

राष्ट्रिय सभाको उपनिर्वाचनमा मलाई चुनाबबाट ‘ब्याक’ हुन धेरैले थर्काएः देवकोटा

९ जेठ २०७८, आईतबार यही जेठ ६ गते सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विजय हासिल गर्नुभएको डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट ‘व्याक’ हुन धेरैले थर्काएको खुलासा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस...बाँकी