OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय विजयी

१७ जेठ २०७८, सोमबार लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन मतदान प्राप्त गर्नुभएका पाण्डेयले...बाँकी

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

जेठ १७ जेठ २०७८, सोमबार राष्ट्रियसभामा रिक्त एक पदका लागि आज बिहान ९ः०० बजेदिेखि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ । नेकपा माओवादी केन्द्रबाट विजयी अर्घाखाँची जिल्लाका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेलगत्तै उक्त पार्टीले कारबाही...बाँकी

सांसद विकास र गरिबी निवारण कोष खारेज

१६ जेठ २०७८, आईतबार सरकारले बजेट वक्तव्यमार्फत दुईवटा महत्त्वपूर्ण र विवादित कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य जारी गर्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम...बाँकी

फेसबुकबाटै अध्यक्ष ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

१५ जेठ २०७८, शनिबार एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिनुभएको छ। एमाले स्थायी कमिटी बैठकले उहाँसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि नेता भुसालले फेसबुकबाटै यस्तो स्पष्टीकरण दिनुभएको छ...बाँकी

राष्ट्रिय एकतासहितको विकास र समृद्धिको अभिभारा पुरा गरोस्

 १५ जेठ २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र ‘दिवस–२०७८’ नेपाली जनताका लागि ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले यस दिवसको महत्व र गरिमाले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा...बाँकी

गणतन्त्र दिवसले राष्ट्रिय एकतामा बल पुग्छ

 १५ जेठ २०७८, शनिबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले गणतन्त्र दिवसले राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ । नेपालीहरुका लागि आज ऐतिहासिक दिन भएको बबताउँदै उहाँले १४औं गणतन्त्र स्थापना दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको...बाँकी

४.१ प्रतिशत आर्थिक वृद्धि हुन कठिनः अर्थमन्त्री

१४ जेठ २०७८ शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४।१ प्रतिशत आर्थिक वृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन्। सरकारले...बाँकी

राष्ट्रपति भण्डारीद्धारा ४३० कैदीलाई माफी

१४ जेठ २०७८ शुक्रबार नेपालका विभिन्न जेलमा सजाय भोगिरहेका ४३० जना कैदीहरूले माफी प्राप्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि लागू हुने गरी ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी...बाँकी

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त

१४ जेठ २०७८ शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा...बाँकी

प्रतिनिधि सभा विघटनविरुद्ध ५ अधिवक्ताको बहस– कसले के भने ?

१४ जेठ २०७८ शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार दिउसो पौने १ बजेसम्म ५ जना अधिवक्ताले बहस गरेका...बाँकी