OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २१ मन्त्री पदमुक्त

८ असार २०७८, मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले  नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने...बाँकी

कर्णाली प्रकरणः सर्वोच्चमा ओलीले गरेर भ्याकेट दर्ता

 ६ असार २०७८, आईतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतमा भ्याकेट (पुनरावेदन निवेदन) दर्ता गर्नुभएको छ। कर्णाली प्रदेशसभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै प्रधानमन्त्रीले अदालतमा भ्याकेट दर्ता...बाँकी

बजेट ‘कार्यान्वयन’ सबैभन्दा ठूलो चुनौतिः मन्त्री शर्मा

४ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारका लागि सबैभन्दा ठूलो चुनौति भनेकै ‘कार्यान्वयन’ भएको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुका जिज्ञासामाथिको जवाफ दिँदै...बाँकी

सरकारबाट फिर्ता हुन मन्त्रीलाई एमालेको निर्देशन

४ असार २०७८, शुक्रबार नेकपा एमालेले बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाई दिएको र पाटीको ह्वीप तोडेको भन्दै पार्टीबाट निस्कासि प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा...बाँकी

ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

४ असार २०७८, शुक्रबार जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा।बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी...बाँकी

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

४ असार २०७८, शुक्रबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने हुनुभएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले...बाँकी

चीनिया कम्यूनिष्ट पार्टीले दिएको अक्सिजन हाईड्रोजन मेशिन र मास्क लिएर नेमकिपाको केन्द्रीय टोली जुम्लामा

खलंगा असार ३ गते । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको टोली चिनिया कम्यूनिष्ट पार्टीले सहयोग गरेको हाईड्रोजन अक्सिजन मेशिन र माक्स लिएर जुम्ला पुगेको छ । नेमकिपाले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

नीति तथा कार्यक्रम असफल गराउने तयारीमा एमाले

१ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम असफल गराउने तयारी नेकपा एमाले प्रदेशसभा दलले गरेको छ । नेकपा एमाले प्रदेशसभा दलको आज बसेको बैठक सोमबार पारित हहुन नसकेको प्रदेश सरकारको नीति तथा...बाँकी

इजरायलमा १२ वर्षपछि नेतान्याहु प्रधानमन्त्रीबाट हटे

३१ जेठ २०७८, सोमबार सन् २००९ देखि लगातार वर्ष १२देखि इजरालका प्रधानमन्त्री रही आएका बेन्जामिन नेतान्याहुले पद त्याग गर्न परेको हो । नयाँ गठबन्धनका दक्षिणपन्थी राष्ट्रवादी पार्टीका नेता नफ्ताली बेनेटले संसदमा बहुमत सिद्ध गरेपछि प्रधानमन्त्री...बाँकी

नीति तथा कार्यक्रममाथि छलफल जारी, आफ्ना कार्यक्रम समेट्न एमालेको माग

३० जेठ २०७८, आईतबार कर्णाली प्रदेशसभाको आर्थिक वर्ष २०७८÷०७९ का लागि शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ । छलफलमा दश प्रदेशसभाले भागलिँदै आफ्ना धारणा राख्नुका साथै सुझाव दिएका छन् ।...बाँकी