OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, विज्ञान-प्रविधि, समाचार

कर्णालीको विकासका लागि नीजि क्षेत्रको लगानी आवश्यक

७ भाद्र २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । आज कालीकोटको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश...बाँकी

ओली १४ सांसदमाथिको कारबाही फिर्ता लिन सहमत

७ भाद्र २०७८, सोमबार नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली माधव नेपालसहितका १४ जना सांसदमाथिको कारवाही फिर्ता लिन सहमत हुनुभएको छ । आज ओली निवास बालकोटमा भएको छलफलमा नेपालसहित १४ जना...बाँकी

एक अफगानी महिलाको प्रश्नः ‘हे संसारभरीका मानिस, यहाँ जे भइरहेको छ, त्यसको अलिकति पनि वास्ता छ ?

७ भाद्र २०७८, सोमबार एजेन्सीः अफगानिस्तानमा तालिबानका कब्जाको एक हप्तापछि अहिले पनि देशमा उथलपुथलको स्थिति छ । मानिसहरुलाई आफ्नो जीवनको चिन्ता छ । यहाँ एक महिला विद्यार्थीले आफ्नो डर र भविष्यबारे केही विचार साझा गरेकी...बाँकी

प्रधानमन्त्री देउवासँग भाजपा विदेश विभाग प्रमुख विजयको भेट

६ साउन २०७८, आईतबार भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री देउवासँग भेट गरेको छ । उनले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...बाँकी

माओवादी केन्द्रद्वारा प्रदेश इन्चार्ज तोकिए

६ साउन २०७८, आईतबार नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ बाहके ६ वटा प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका...बाँकी

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

६ साउन २०७८, आईतबार माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल,...बाँकी

शहीदको बलिदानले संघात्मक व्यवस्थमा छौंः मन्त्री नेपाली

 ४ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका सीताकुमारी नेपालीले शहीदहरुको बलिदानले मुलुक एकात्मकबाट संघात्मक व्यवस्थामा गएको बताउनुभएको छ । ‘कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस, २०७८’ को अवसरमा याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतद्वारा आज वीरेन्द्रनगर...बाँकी

शहीदहरुको सपना पुरा गर्न संघीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ

 ४ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता बलियो भएमात्र शहीदहरुको सपना पुरा हुने बताउनुभएको छ । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा...बाँकी

अफगानिस्तानको युद्धमा अमेरिकाले कति रकम खर्च गर्यो ? कुन देशका कति सेना परिचालित ?

४ भाद्र २०७८, शुक्रबार अफगानिस्तानबाट विदेशी सेना स्वदेश फर्किएसँगै तालिबान पुनः काबुलको सत्तामा पुगेको छ। हामीले अफगानिस्तानमा २० वर्षको सैनिक कारबाहीमा अमेरिका र नेटोका उसका साझेदार राष्ट्रहरूले त्यहाँ गरेका खर्च केलाएका छौँ। कुन देशका सैनिक...बाँकी

वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाएर शर्मा सिफारिस

३ भाद्र २०७८, बिहीबार सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ...बाँकी