
६ साउन २०७८, आईतबार माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल,...बाँकी

४ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका सीताकुमारी नेपालीले शहीदहरुको बलिदानले मुलुक एकात्मकबाट संघात्मक व्यवस्थामा गएको बताउनुभएको छ । ‘कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस, २०७८’ को अवसरमा याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतद्वारा आज वीरेन्द्रनगर...बाँकी

४ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता बलियो भएमात्र शहीदहरुको सपना पुरा हुने बताउनुभएको छ । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा...बाँकी

४ भाद्र २०७८, शुक्रबार अफगानिस्तानबाट विदेशी सेना स्वदेश फर्किएसँगै तालिबान पुनः काबुलको सत्तामा पुगेको छ। हामीले अफगानिस्तानमा २० वर्षको सैनिक कारबाहीमा अमेरिका र नेटोका उसका साझेदार राष्ट्रहरूले त्यहाँ गरेका खर्च केलाएका छौँ। कुन देशका सैनिक...बाँकी

३ भाद्र २०७८, बिहीबार सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ...बाँकी

३ भाद्र २०७८, बिहीबार एजेन्सी: अमेरिकी सेनाको खुफिया जानकारीहरु भण्डार गरिएको बायोमेट्रिक डिभाइस तालिबानले आफ्नो कब्जामा लिएको छ । यो डिभाइसमा अमेरिकी सेनासहित ती अफगानीहरुको जानकारी छ जसले युद्धको समयमा अमेरिकी सेनाको पक्षमा अहम भूमिका...बाँकी

२ भाद्र २०७८, बुधबार कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । कर्णाली प्रदेश सरकारका विसं. २०७८ बैशाख...बाँकी

२ भाद्र २०७८, बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले महिला नेतृ अष्टालक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । एमाले विभाजन भएकै दिन शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै नेतृ...बाँकी

२ भाद्र २०७८, बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ। हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र...बाँकी

२ भाद्र २०७८, बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न...बाँकी