OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

सिङ्गो कम्युनिष्ट आन्दोलनको शुद्धीकरण आवश्यकः अध्यक्ष शर्मा

२० भाद्र २०७८, आईतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्माले सिंगो कम्युनिष्ट आन्दोलनको शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सम्वद्ध जनवर्गीय संगठनको प्रशिक्षण भेलालाई आज...बाँकी

१० बुँदै जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छः महासचिव पोखरेल

२० भाद्र २०७८, आईतबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा...बाँकी

एकीकृत समाजवादी पार्टीले तोक्यो प्रदेश इन्चार्ज

२० भाद्र २०७८, आईतबार नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी...बाँकी

दैलेखकी १९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

१९ भाद्र २०७८, शनिबार स्वस्तिका महत यतिबेला नेपाली राजनीतिको कान्छी राजनीतिज्ञका रुपमा चर्चामा आएकी छन् । दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग...बाँकी

संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

१९ भाद्र २०७८, शनिबार सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते दिउँसो ४ः०० बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।...बाँकी

राजीनामा बुझाउँदै वामदेवले भनेः तपाईं सुध्रिनुभएन

१९ भाद्र २०७८, शनिबार नेकपा एमालेका उपाध्यक्ष वामदेवले पदबाट राजीनामा दिनुभएको छ । शुक्रबार उपाध्यक्ष गौतमले एमाले पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाउनुभएको हो । ओलीमा कुनै सुधार नदेखिएको टिप्पणी...बाँकी

आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्षः देउवा

१८ भाद्र, २०७८, शुक्रबार नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनुभएको छ । सभापति देउवाले आठ लाख भन्दा बढी क्रियाशील सदस्यहरु मुलुकको विशाल पार्टीको नेपाली काँग्रेसको १४औं...बाँकी

गुपचुपमै राखियो ‘जुम्लाको तास र पैसा लुट काण्ड’

१७ भदौ २०७८, बिहीबार यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको...बाँकी

प्रतिगमनको खतरा हुन नदिन गठबन्धनः नेता यादव

 १७ भदौ २०७८, बिहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद महेन्द्रराय यादवले प्रतिगमनको खतराबाट बचाउन अग्रगामी शक्तिहरुबीच गठबन्धन गरिएको बताउनुभयो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसद...बाँकी

माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठक शुरु

 १७ भदौ २०७८, बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिको दोस्रो बैठक राजधानी वीरेन्द्रनगर आजबाट सुर्खेतमा शुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल सम्बोधन गर्नुभयो ।...बाँकी