OnlinePana

आज : २०८२ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२७ जेठ २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो । प्रदेशसभाको...बाँकी

जिसस सुर्खेतको प्रमुखमा सुनार विजयी

२७ जेठ २०७९, शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले–माओवादी गठबन्धन विजयी भएको छ । कुल १८ मतमा १० मत प्राप्त गरी एमाले र माओवादी गठबन्धनको प्यानलै विजयी बन्यो । काँग्रेसका प्रमुख दिलिपकुमार वाग्लेसहित सदस्यका...बाँकी

पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे सरकार माैन

२६ जेठ २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली प्रदेशसभाको दशौ‌ अधिवेशनको दशौ‌ बैठकमा छलफलमा रहेको प्रदेश सरकारको नीति तथा कार्यक्रमाथि आफ्नो टिप्पणी राख्नुभएको छ । उहाँले कार्यक्रममा आफ्नो ३०...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा मंगलबार प्रदेश प्रमुख तिलक परियारले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो...बाँकी

जिसस जुम्ला प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध

जेठ २४ गते ,  जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन...बाँकी

जिसस कालीकोटको प्रमुखमा माओवादीका शाही विजयी

  २४ जेठ २०७९, मंगलबार कालिकोट जिल्ला समन्वय समितिको प्रमुख नेकपा (माओवादी केन्द्र) का धनजीत शाही (आदर्श) विजय हुनुभएको छ । शाही माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सचिव हुनुहुन्छ । आज सम्पन्न जिससको निर्वाचनमा नेपाली...बाँकी

एकीकृत समाजवादीद्वारा पुराना मन्त्री बोलाएर नयाँको नाम सिफारिस

२२ जेठ २०७९ आइतबार काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि नेकपा एकीकृत समाजवादीले मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका (स्वास्थ्य राज्यमन्त्री) बाहेक सबैलाई...बाँकी

ज्येष्ठ नागरिकमैत्री छैन जुम्ला मालपोत

कर्णाली, २० जेठ, जिल्ला मालपोत तथा नापी कार्यालय जुम्ला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्ला सदरमुकाम खलंगा बजार समुद्री सतहदेखि दुई हजार ५१४ मिटर उचाईमा छ...बाँकी

अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने, रुसले थाल्यो परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास

१९ जेठ २०७९ बिहीबार अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले...बाँकी

भाषाको विरासत वोकेको ठाउँले मातृभाषा संरक्षण गर्नुपर्छ : भाषा आयोग अध्यक्ष अवस्थी

जेठ १५ गते, भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनपर्ने बताउनुभयो । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र ईतिहास वोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक...बाँकी