OnlinePana

आज : २०८२ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गठबन्धनबाटै संविधान र संघीयताको रक्षाः प्रम देउवा

६ कात्तिक २०७९ आइतबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले...बाँकी

कर्णालीका विपद् पीडितलाई राहतका लागि गृहमा पुग्यो पूर्वमन्त्री भण्डारी सहितको टोली

कर्णाली, २७ असोज (रासस)ः अविरल वर्षाका कारण कर्णालीमा भएको जनधनको क्षतिको स्थलत अवलोकन गरी विपद् पीडितहरुलाई तत्काल राहत उपलब्ध गर्न माग गरिएको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले बुधबार गृह...बाँकी

जुम्ला बाढीपहिरो : १० जनाको मृत्यू, १८७ घर पूर्णक्षति, २३४ उच्च जोखिममा, सयौ विस्थापित

जुम्ला २६ असोज । बाढी पहिरोले १० जनाको मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् । कनकासुन्दरी ५ का गणेश शाहीका ५ जना परिवार, दुई छिमेकी सहित सात जनाको मृत्यू भएको र कर्णाली...बाँकी

जुम्ला अन्तिम उम्मेदवार : प्रतिनिधिसभामा ५, प्रदेशमा ८ जना

असोज २६ गते । जुम्लाको प्रतिनिधिसभाको सांसदका लागि ५ जनाको उम्मेदवारी कायम भएको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसानपार्टीकाट डिल्ली प्रसाद काफ्लेको...बाँकी

सत्ता गठबन्धनको सिट बाँडफाँट : कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित)

२१ असोज, काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक...बाँकी

“दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार, पत्रकार परियारलाई”

असोज १६ गते । स्वर्गिय दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सागर परियारलाई प्रदान गरिएको छ । जुम्लामा एक कार्यक्रम आयोजना गरि रु १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । दिपबहादुर स्मृति प्रतिष्ठानद्धारा...बाँकी

नेता भण्डारीको सपना, संघर्ष र समृद्धिको हुटहुटी

२०७९ असोज ११, मंगलबार प्रायः कर्णाली नेदेख्नेहरु सुनेको भरमा आफ्नो धारणा बनाउँछन् । जसबाट जे जस्तो सुन्छन्, उनीहरुको मानसपटलमा त्यस्तै आकृति तयार हुन्छ । साहस गरेर कर्णाली यात्रा गर्नेहरुले जीवनको क्यानभाषमा कर्णाली सम्बन्धी नयाँ बिम्ब...बाँकी

राज्यवाट गुमनाम गिडिदहमा पहिलो पटक सरकारी टोली

असोज ७ गते, जुम्लाको तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल)मा सरकारी टोली पहिलो पटक पुगेर फर्किएको छ । जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको बास्तविक अवस्था र पर्यटकीय प्रवर्धन गर्न तातोपानी गाउँपालिकाका...बाँकी

एमालेले समानुपातिकतर्फका उम्मेदवारकाे नामावली टुङ्गाे लगायाे

  असोज २, २०७९ आइतबार काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुङ्गाे लगाएकाे छ । आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय...बाँकी

कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

३१ भदौ २०७९, शुक्रबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ः०० बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा...बाँकी