२७ साउन २०७९ शुक्रबार प्रदेश तथा संघीय संसदको चुनावको तयारी चलिरहेका बेला संसद भवन छिर्ने नयाँ नयाँ युवा नेताहरुको चर्चा पनि चल्न थालेको छ । स्थानीय तहको चुनावमा जवरजस्त स्थापित भएको ‘राजनीतिमा युवा’ भन्ने नारा...बाँकी
२७ साउन २०७९, शुक्रबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । कर्णाली प्रदेश सचिवालयले आज एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको जनाएको...बाँकी
२५ साउन २०७९, बुधबार ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । प्रदेशसभा...बाँकी
२४ साउन २०७९, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारबाट सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको...बाँकी
२३ साउन २०७९ सोमबार कर्णाली प्रदेश सरकराका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले आफ्नो विदाईलगत्तै सरकारी निवास छोड्नुभएको छ । सचिव मोहनदेव जोशीलगायतको मन्त्रालय परिवारले उहाँलाई सोमबार विदाई गरेको थियो । नेपालको...बाँकी
२३ साउन २०७९, सोमबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सिफारिसका लागि अन्तिम निर्णय गर्ने अधिकार दलको नेतालाई दिएको छ । माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले...बाँकी
२० साउन २०७९, शुक्रबार नागमञ्चमीको दिनमा कार्यालयका कर्मचारीहरु बसेर कार्यकक्षमै मदिरा सेवन गरेर चर्चामा आएका जाजरकोट कृषि विकास कार्यालयका कर्मचारीलाइ सामान्य सचेत गराएर छोडिएको छ । जब कार्यकक्षमै मदिरा सेवन गरेको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजानिक...बाँकी
१९ साउन २०७९, बिहीबार कर्णाली प्रदेशसभामा ‘दलित अधिकार प्रवद्र्धन, सशक्तिकरण र विकास गर्न बनेको विधेयक’ टेबुल गरिएको छ । प्रदेशसभाको दशौं अधिवेशनको २९औं बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बुधबार उक्त...बाँकी
जुम्ला : समाज रुपान्तरणको लागी समाजबाद क्रान्ति आबश्यक रहको माक्र्सबादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले बताउनु भएको छ । शान्ति प्रक्रियापछि नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आयोजना गरेको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा उहाँले...बाँकी
१६ साउन २०७९, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आज बसेको दशौं अधिवेशनको २८औं बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि सभामा उक्त...बाँकी