२३ असार २०८०, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ‘गुणस्तरीय शिक्षा, कर्णालीको आवश्यकता’ भएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा सार्वजनिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै...बाँकी
तातोपानी ४ गिडिखोलामा घर जलेको बिषय पछि केटी पक्षका आफन्तले वालिकाको सवाल पनि अगाडि बढाएका छन् । उनिहरुले जुम्लामा पत्रकार भेटघाट गरेर मुकेन्द्र नेपालीले भगाएकी वालिकाको खोजी गरिदिन अनुरोध गरेका हुन । उनिहरुले विकसित घटना...बाँकी
२० असार २०८०, बुधबार महामारीका रुपमा फैलिँदै गएको लम्की स्कीन रोग नियन्त्रण गर्न कर्णाली प्रदेशका एक लाख २५ हजार ९१ पशुचौपायको उपचार गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार...बाँकी
२० असार २०८०, बुधबार ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ अन्तरगत विषयगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २०औं बैंठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका शीर्षकमाथि दफावार छलफल भएको...बाँकी
२० असार २०८०, बुधबार कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले कर्णाली प्रदेशका जनताको आवश्यकता भन्दा व्यक्तिको आशय पुरा हुनेगरी बजेट विनियोजन हुनु दुर्भाग्य भएको बताउनुभयो । कर्णाली प्रदेश सरकारको असार १७ गतेदेखि सुरु भएको मन्त्रालयगत बजेट...बाँकी
आईएन एफ जुम्लाले कनकासुन्दरी गाउँपालिकामा गरेका कामको समिक्षा गरिएको छ । आईएनएफले गरेका कामहरुको समिक्षा गरिएको हो । कनकासुन्दरीमा संचालित तीन वटा परियोजनाहरु महिला सशक्तिकरण तथा जिविकोपार्जन, मानव बेचविखन र लैगिक हिंसा अन्त्यका लागि समुदायमा...बाँकी
१९ असार २०८०, मंगलबार कर्णाली प्रदेशमा कार्यरत सहकारीहरुको नियमन तथा प्रवद्र्धन गर्नेसम्बन्धी प्रदेशस्तीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रद्वारा स्थानीय तहका...बाँकी
१८ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको अठारौं बैंठकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण...बाँकी
१८ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताउनुभएको छ । हाम्रो विकासले विनास ल्याउँदा त्यसलाई रुपान्तरण भन्ने नसकिने उहाँले बताउनुभयो । आज सुर्खेत वीरेन्द्रनगरमा कर्णालीको विकास...बाँकी
१८ असार २०८०, सोमबार असारको दोस्रो सातासम्म कर्णालीमा ४५.०६ प्रतिशत रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाई भएपनि पहाडी तथा भित्री मधेशका जिल्लामा अपेक्षाकृत रोपाईं हुन सकेको छैन । हिमाली जिल्लाहरुमा...बाँकी