OnlinePana

आज : २०८२ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  काठमाडौँ, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,...बाँकी

कर्णाली प्रदेश सरकारको प्रगति निराशाजनकः नेता कँडेल

१४ माघ २०८०, आइतबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमार्फत नेता कँडेलले माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा दलको...बाँकी

उच्च रक्तचाप, मधुमेह र मिगौलालाई लक्षित गरी स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार

१२ माघ २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलालाई लक्षित गरी ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने अभियान अगाडि बढाएको छ । नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि लगत संकलन गर्न कर्णाली प्रदेश सरकार...बाँकी

कर्णालीमा विपद् बीमावापत् तीन करोड ५८ लाख भुक्तानी

१२ माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारले विपद् जोखिम दुर्घटना बीमावापत् रु.तीन करोड ५८ लाख रकम भुक्तानी गरिएको छ । प्रदेश सरकारले विसं.२०७९ पुस ९ देखि यही माघ ९ गतेसम्म एकसय ७१ जना मृतकका परिवारलाई...बाँकी

राष्ट्रियसभामा माओवादी पहिलो दल

बिहीबार, ११ माघ २०८०, १८ : ०३ काठमाडौँ । आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस,...बाँकी

कर्णालीमा राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै उम्मेदवार विजयी

११ माघ २०८०, बिहीबार कर्णाली प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता गठबन्धनबाट दलिततर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक (कालीकोट), महिलातर्फ सावित्री मल्ल (दैलेख) र अन्य कलष्टरमा...बाँकी

कर्णाली प्रदेशका कर्मचारीलाई सिटरोल प्रदान

१० माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत (सिटरोल) प्रदान गरिएको छ । आज एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले कर्णाली प्रदेश लोक सेवा आयोगबाट सिफारिस प्रदेश निजामती...बाँकी

मन्त्रिपरिषद् बैठकद्वारा दुई नियमावली स्वीकृत

 १० माघ २०८०, बुधबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार दुईवटा नियमावली स्वीकृत गरिएको छ । मुख्यमन्त्री राजकमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले दुई नियमावली स्वीकृत गरिएको हो । मुख्यमन्त्री तथा...बाँकी

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा तीन पदमा छ प्रतिस्पर्धी

 १० माघ २०८०, बुधबार कर्णाली प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ । कर्णाली प्रदेश राष्ट्रियसभा सदस्यको तीन पदमा बिहीबार ९ः०० बजेदेखि मतदान हुने भएको छ । निर्वाचन हुने रिक्त तीन सदस्य पदका लागि...बाँकी

कर्णालीले खसी बोकाबाटै रु.तीन अर्ब २४ करोड पूँजी भित्र्यायो

 १० माघ २०८०, बुधबार कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु.तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पूँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगर...बाँकी