जुम्ला जिल्लामा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रम सम्पादन तथा व्यवस्थापनमा सिंजा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा कार्यसम्पादनको आधारमा जिल्लाका ८ स्थानीय तहमध्ये सिंजा गाउँपालिकाले (उत्कृष्ट) प्रथम स्थान हासिल गरेको हो...बाँकी
भदौ ३१ ग्ते । जुम्लाको दुर्गम विद्यालय लक्ष्मीदेवल आधारभुत विद्यालय आचार्यलिहीमा ६ कोठे पक्कि भवन निर्माण भएको छ । राष्ट्रिय योजना आयोग र हिमा गाउँपालिकाको लगानीमा पक्कि भवन निर्माण भएपछि अध्ययन अध्यापनमा सजिलो भएको छ...बाँकी
२२ भदौ २०८०, शुक्रबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भएमात्र जनमुखी सेवा प्रवाह हुने बताउनुभएको छ । २०औं निजामती सेवा दिवस २०८० को अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा...बाँकी
भदौ २० गते । जुम्लाका स्याउ किसान १० जना महिलाहरु स्याउको व्यवसायीकरण तथा उत्पादनका बिषयमा अवलोकन गर्न भारतको काश्मिरतिर लागेका छन् । हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाले पातारासी गाउँपालिकाबाट ७ जना र गुठिचौर गाउँपालिकाबाट ३ जना...बाँकी
भदौ २० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निर्माणाधित भवनमा काम गर्दै आएका मजदुर तिन तलाको भवनबाट लडेर घाईते भएका छन् । बर्दिया जिल्ला घर बताउने ३५ बर्षका मजदुर खुशीराम थारु ३...बाँकी
जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा ऋषिराम पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ । जिल्लामा सम्पन्न साधारणसभाबा ऋषिराम पाण्डे सर्वसम्मत चयन हुनु भएको हो । सहकारी संघको जिल्लाध्यक्ष पाण्डे सहित नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको...बाँकी
१६ भदौ २०८०, शुक्रबार सल्यान जिल्लाका सुन्तलामा गुलाबी रंगको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली सुन्तला बगैंचामा पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानमा...बाँकी
१६ भदौ २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकांक्षी योजना भएको बताउनुभएको छ । कम्प्यूटर एसोशिएन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आईटी...बाँकी
भदौ १५ गते । माओवादी पार्टी रुपान्तरण विशेष अभियान मुगुमा तयारी पुरा भएको छ । नेकपा माओवादी केन्द्रको ३ महिने अभियानका ईन्चार्ज गोमा कुँवरका अनुसार भाद्र १६ गते देशभर उद्घाटन हुने अभियानका लागि मुगुमा तयारी...बाँकी
भाद्र १५, पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने...बाँकी