
मंङशिर ८ गते । बहिरा अपांगता भएका व्यक्तिहरुले स्थानीय तहमा दोभासे राख्न माग गरेका छन् । जुम्ला बहिरा संघको आयोजनामा जुम्लामा सञ्चालित तेस्रो साधारणसभामा उनिहरुले सांकेतिक भाषा सरकारी कार्यालयमा सहज कठिन भएको बताएका छन् ।...बाँकी

६ मंसिर २०८०, मंगलबार जुम्ला गुठिचौर गाउँपालिका ३ निवासी ३४ वर्षीय बालकुमारी घर्ती मगर (गिरी) ब्रेन स्ट्राेक रोगका कारण दुई महिनादेखि अचेत अवस्थामा छन् । दिमागको एउटा रक्तनलीमा रगत जमेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उहाँको...बाँकी

५ मंसिर २०८०, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक ढकालले परम्परागत...बाँकी

मंशिर ५ गते । कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी

३ मंसिर २०८० शनिबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकका क्रममा शनिबार उक्त...बाँकी

२ मंसिर २०८० शनिबार कार्तिक १७ गतेको सुनसान रात जतिबेला ११ बजेर ४७ मिनेट गएको रहेछ । मस्त निद्रामा परेको मलाई एक्कासी घर झक्याक्झुकुक् भएको अभास भयो । एकाएक घरका छत र पर्खाल ढल्न थालेपछि...बाँकी

२ मंसिर २०८० शनिबार भूकम्पपीडितको राहात तथा पुन:निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् । स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमको राहात तथा पुनस्र्थापनको लागि सहयोग पुग्ने...बाँकी

३० कात्तिक, २०८० बिहीबार कुटनीतिमा एउटा शब्द बेलाबखत प्रयोगमा आउने गर्छ– चार्म अफेन्सिभ । अर्थात् पाहुनालाई आफ्नो सबैखाले व्यक्तित्व, खानपान, उठबस, घुमघाम आदिका माध्यमबाट प्रभावित पारिछाड्नु । सकेसम्म बढ्ता अनौपचारिक भएर आफ्ना चाहनाहरु फत्ते गराउन...बाँकी

२८ कात्तिक २०८०, मंगलबार नेपाली हिन्दुहरुको दोस्रो महान् पर्व तिहार (दिपावली)को रमझम सहरदेखि गाउँमा बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्पपीडितहरुको उपचारमा ब्यस्त छ । प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्राडा.मुुनिराज क्षेत्री नेतृत्वको छ...बाँकी

२८ कात्तिक २०८०, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल, शिक्षाअध्यक्ष डा.डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा.रविन खातुङ्, डा.तोसिमा कार्की भूकम्प प्रभावित...बाँकी