OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, विशेष, समाचार

कर्णाली राजमार्ग खुल्याे, राेकिएका गाडि गन्तब्यतिर जाँदै

  जुम्ला / भदाै १७ गते । अविरल वर्षासँगै गत शुक्रबारदेखि गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर पन्छाउन नसकेका पहिरो नेपाली सेनाले ब्लास्टिङ गरेर...बाँकी

बीमितको हित प्रवर्द्धनबाट बीमामा आकर्षण बढ्छः कार्यकारी प्रमुख सुवेदी

१६ भदौ २०८२, सोमबार बीमा प्राधिकरणका कार्यकारी प्रमुख सुशीलदेव सुवेदीले बीमितको हित प्रवर्द्धनबाट मात्र बीमामा आकर्षण बढ्ने बताउनुभएको छ । बीमा प्राधिकरण प्रदेश कार्यालय सुर्खेतद्वारा आइतबारदेखि वीरेन्द्रनगरमा आयोजित दुई दिने ‘सम्पति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा...बाँकी

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारीसहित यात्रु मर्कामा

१७ भदौ २०८२, मंगलबार कालीकोट शुभकालिका गाउँपालिका १ गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई आवतजावत गर्न समस्या भएको छ । अवरुद्ध राजमार्गका कारण जुम्लादेखि स्याउ...बाँकी

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यकः मुख्यमन्त्री कँडेल

१६ भदौ २०८२, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताउनुभएकाे छ । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई...बाँकी

लोक सेवा पहुँच कार्यक्रम देशका सातै प्रदेशमा

१५ भदौ २०८२, आईतबार सुर्खेतः लोक सेवा आयोगले देशका सातै प्रदेशमा लोक सेवा पहुँच कार्यक्रम सञ्चालन कार्यलाई अगाडि बढाएको छ । आयोगले स्थापनाको पचहत्तरौं वर्ष (हिरक जयन्ती)को अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरुको समन्वय तथा...बाँकी

रोग किराको अनुगमन गर्न विज्ञसहित मन्त्री शाह मकैबारीमा

१५ भदौ २०८२, आईतबार रोग किराले मकै नष्ट गरेको खबर किसानले गरेपछि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाह मकैको खेतबारीमा पुगेर फर्कनुभएको छ । किसानले मकैमा रोग लागेको भन्दै मन्त्रीलाई फोन गरेका...बाँकी

जुम्लामा महिलालाई झुक्याएर सुन टल्काई दिन्छु भन्दै लुट्ने गिराेह सक्रिय : एक जना प्रहरी नियन्त्रणमा

  काेरपाटी / जुम्ला, भदाै १५ गते । जुम्लामा महिलालाई झुक्याएर सुन चाेरी गर्ने गिराेह सक्रिय भएकाे छ । जुम्लाकाे सिञ्जा क्षेत्रमा विभिन्न यस्ताे लागेकाे व्यक्ति पत्ता लागेका छन् । जुम्लाकाे हिमा गाउँपालिका वडा नम्बर...बाँकी

पूर्ण अशक्त अपाङ्गता भएका हरिचन्द्रको उपचारका लागि याचना

नेत्र शाही/जुम्ला, भदौ १२ गते । वि.सं २०७३ सालमा विहान झिसमिसेमा ट्याक्टर लिएर बालुवा लिन गएका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ७ निवासी हरिचन्द्र रावल दुर्घटनामा पर्नुभयो । सो ट्याक्टरमा बसेका एक जनाको मृत्यू भयो...बाँकी

रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ

१२ भदौं २०८२, बिहीबार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ईन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका २ सप्तरी समझींगा बस्ने ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी

जुम्ला संघीय खानेपानी कार्यालयको फिल्ड कार्यालय मात्रै रहने :लेखा प्रणाली हट्यो

जुम्ला/भदौ १२ गते । जुम्लाको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय फिल्ड कार्यालयको रुपमा रहने भएको छ । खानेपानी मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी टेकनाथ दाहालका अनुसार जुम्ला सहित देशका ६ जिल्लामा साविक संघीय खानेपानी...बाँकी