
१६ भदौ २०८२, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताउनुभएकाे छ । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई...बाँकी

१५ भदौ २०८२, आईतबार सुर्खेतः लोक सेवा आयोगले देशका सातै प्रदेशमा लोक सेवा पहुँच कार्यक्रम सञ्चालन कार्यलाई अगाडि बढाएको छ । आयोगले स्थापनाको पचहत्तरौं वर्ष (हिरक जयन्ती)को अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरुको समन्वय तथा...बाँकी

१५ भदौ २०८२, आईतबार रोग किराले मकै नष्ट गरेको खबर किसानले गरेपछि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाह मकैको खेतबारीमा पुगेर फर्कनुभएको छ । किसानले मकैमा रोग लागेको भन्दै मन्त्रीलाई फोन गरेका...बाँकी

काेरपाटी / जुम्ला, भदाै १५ गते । जुम्लामा महिलालाई झुक्याएर सुन चाेरी गर्ने गिराेह सक्रिय भएकाे छ । जुम्लाकाे सिञ्जा क्षेत्रमा विभिन्न यस्ताे लागेकाे व्यक्ति पत्ता लागेका छन् । जुम्लाकाे हिमा गाउँपालिका वडा नम्बर...बाँकी

१२ भदौं २०८२, बिहीबार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ईन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका २ सप्तरी समझींगा बस्ने ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी

११ भदौ २०८२, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । स्वीस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक...बाँकी

नेत्र शाही/जुम्ला, ९ भदौ २०८२, सोमबार, जुम्लाको चन्दननाथ नगरपालिका–८, जातिभिड गाउँकी कमला बुढा (थापा) संघर्षशील एकल महिला हुन्। श्रीमान्को निधन भएको तीन वर्ष बितिसक्दा उनले आफ्नी छोरीको भविष्य सुनिश्चित गर्न कठोर परिश्रम गरिरहेकी छन्। जीवनका...बाँकी

जुम्ला / भदाै ७ गते । स्थानीय तह क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पहिलो स्थान हासिल गरेको छ। जुम्लामा प्रथम स्थान हाशिल गरेकाे कनकासुन्दरीले ८२ अंक प्राप्त गरेकाे प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र...बाँकी

५ भदौ २०८२, बिहीबार सुर्खेतः नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश कार्य समिति सुर्खेतले महासंघ विरुद्ध भईरहेका गतिविधिमा भ्रमित नहुन सदस्यहरुलाई आग्रह गरेको छ । महासंघ कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष गोमकुमारी खड्का...बाँकी

४ भदौ २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा.गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालको रिक्त रहेको निर्देशक पदमा...बाँकी