
७ भदौ २०८१, शुक्रबार कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिको सचिवालयले स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुलाई छलफलमा बोलाएको छ । ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि कर्मचारीहरुको राय,...बाँकी

५ भदौ २०८१, बुधबार स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ कर्मचारी हकहितमा हुने गरी जारी गर्न आग्रह गरेका छन् । यसका लागि उनीहरुले...बाँकी

५ भदौ २०८१, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला जीप दुर्घटनामा परी गम्भीर घाईते भएको बिरामीको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ । चंखेली गाउँपालिका २ गौरी सल्लामा आज बिहान करिब ८ः०० बजे...बाँकी

जुम्ला, भदौ ५ गते । तातोपानी गाउँपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल तिला गाउँपालिका ३ मा भेटिएको छ । वडाध्यक्ष गोकर्णबहादुर रावतको मोटरसाईकल गएराति हराएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला...बाँकी

४ भदौ २०८१, मंगलबार कुसे गाउँपालिका ७ जाजरकोट धनरासी गाउँ निवासी ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहिन् हुनुभएको छ । शाही कुसे गाउँपालिका ७ स्थित जनता मावि समाईलामा अनुदान कोटामा कार्यरत नेपाली...बाँकी

४ भदौ २०८१, मंगलबार ‘पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा पुनर्विचार’लाई आधार बनाउँदै दशबुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । किर्डाक नेपालको समन्वय...बाँकी

४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संघीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । ‘नवौं कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख...बाँकी

भदौ ३ गते । भारतमा अस्पतालमै एक डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जुम्लामा चिकित्सकहरुबाट प्रदर्शन गरिएको छ । भारतीय समाचार संस्थाका अनुसार गत अगष्ट ९ मा पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज...बाँकी

जुम्ला / भदाै २ गते, नेकपा(माओबादी केन्द्र)को भातृ संगठन अखिल(क्रान्तिकारी) यतिखेर आफ्नो २३ औँ राष्ट्रिय सम्मेलनको चटारोमा छ। गत जेष्ट ३२ गते सम्पन्न अखिल(क्रान्तिकारी)को तेस्रो केन्द्रीय समितिकाे बैठकले राष्ट्रिय सम्मेलन बाग्मती प्रदेशको औँधगिक शहर भरतपुर...बाँकी

जुम्ला, भदौ १ गते । चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा...बाँकी