OnlinePana

आज : २०८२ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ ऊर्जा-पर्यटन, मुख्य समाचार

नेपालकाे सहयाेग र याेगदानबारे अवलाेकन गर्न युएसएड यात्रा

२०८० असार २९ गते, काठमाडौं–नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको यात्रा शनिवार काठमाडौंको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।     ...बाँकी

हिमा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

असार २७ गते । हिमा गाउँपालिका जुम्लाले लामो समय पछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका विचमा भवनको सिलान्यास गर्नुभएको छ ।...बाँकी

गुठिचौर गाँउपालिकाको आयोजनामा वृक्ष रोपन

गुठिचौर गाँउपालिका कार्यालयको आयोजनामा वृक्ष रोपन गरिएको छ । पालिकाको आयोजना र किर्डाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा वृक्ष रोप्न कार्यक्रम गरिएको हो । मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको...बाँकी

२२ वुद्धामा सुधार गर्नुपर्ने माग सुधार गछौ : कर्णाली प्रतिष्ठान

असार २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत असार १६ गते २२ वुद्धे विभिन्न माग लिएर पेश गरिएको नेपाल तरुणदल र नेविसंघ जुम्लाका मागका बिषयमा पत्रकार भेटघाटमा सकारात्मक रहेको बताईएको छ । रजिष्ट्रार...बाँकी

पर्यटकीय क्षेत्र गुठिचौरमा प्यारा ग्लाईडिङ परीक्षण

असार २७ गते । जुम्लाको प्रचुर पर्यटकीय सम्भावना रहेको गुठिचौरमा प्याराग्लाईडिङ परीक्षण शुरु गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाले सो क्षेत्रमा साहसिक पर्यटन सहित आर्थिक आम्दानी बढाउने हिसावले परीक्षण उडान गरिएको हो । परीक्षण उडानमा...बाँकी

जिल्ला प्रहरीद्धारा नागरिक सुनुवाई, ३२४९ ट्राफिक कारवाही

असार २७ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । प्रहरी कार्यालय जुम्लाले आफुले गरेका गतिविधिका बिषयमा नागरिक सुनुवाई गरिएको छ । प्रहरीले गरेका कामको बिषयमा नागरिकलाई जानकारी गर्ने उद्देश्यका साथ...बाँकी

वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

२०८१ असार २५ गुठिचौर  वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा...बाँकी

कर्णाली प्रदेश सरकारको वार्षिक खर्च प्रगति मात्र ६० प्रतिशत

२५ असार २०८१, मंगलबार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आव.मा प्रदेश सरकारले रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट...बाँकी

दलित समुदायको सशक्तिकरणसम्बन्धी विधेयकमा छलफल सुरु

२४ असार २०८१, सोमबार कर्णाली प्रदेशसभामा ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवद्र्धनका लागि व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल सुरु भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको २३औं बैठकमा सभामुख नन्दा गुरुङले सामाजिक...बाँकी

खोजमूलक समाचारले सरकारलाई सहयोग गर्छः मुख्यमन्त्री कँडेल

२३ असार २०८१, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खोजमूलक समाचारले सरकारलाई काम गर्न सहयोग पुग्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको...बाँकी