OnlinePana

आज : २०८२ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २, २०८२सुर्खेत
४४ पटक
  • सुमित्रा शाही सुर्खेत ।

माघ १ गते । अपाङ्रागता भएका व्यक्तिकाे छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन वाट नन्दराज धिताल सर्चसम्मत चयन हुनु भएकाे छ ।

उहाँलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएकाे छ । कर्णालीका  विभिन्न १० जिल्ला बाट ५२ वटा संस्थाका १०४ प्रतिनिधीले धिताललाई निर्विराेध निर्वाचित गरेका हुन् ।

अध्प्रयक्ष धिताल सहित उपाध्यक्षमा श्री सोमना खड्का, सचिव: श्री राज बहादुर बुढा, सहसचिव: श्री रत्ना राना, कोषाध्यक्ष: श्री नन्दप्रसाद चौलागाईं
सदस्य: झुपी राउत, सदस्य: रेनुका जैशी
सद्स्य: सीता सिग्देल,सदस्य: जानकी पुन मगर
सदस्य: झक्कप्रसाद पोखरेल चयन भएका छन् ।
यसैगरि सदस्यमा काली शाही, योगेन्द्र शाही, धर्मदत्त  फडेरा,सत्यनारायण योगी,संगिता बराल मगर, उत्तम बि.क., चन्द्रा गुरुङ,मनराज कठायतर कृष्णबहादुर बुढा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष धितालले जिम्मेवारी दिने सम्पुर्णलाई धन्यवाद दिदै अपाङ्गता पैरविमा निरन्तर लागि रहने प्रतिवद्वता जनाउनु भयाे ।

 

 

प्रतिकृया दिनुहोस्