OnlinePana

आज : २०८२ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-यौन

अस्पताल आएपछि मनोबल बढ्यो : संक्रमति युवा

सुर्खेत, १० जेठ २०७७, शनिबार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो । सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको...बाँकी

भारतीय सीमा नाकामै परीक्षण गर्न कर्णाली सरकारको अनुरोध

सुर्खेत, १० जेठ २०७७, शनिबार कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालहरुलाई सीमा नाकामै परीक्षणगरी नेपाल प्रवेश गराउन अनुरोध गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन...बाँकी

कर्णालीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, १० जेठ २०७७ शनिबार : कर्णाली प्रदेशको सुर्खेतमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेत पश्चिममा पर्ने बराहताल गाउँपालिकाका दुई र चौकुने गाउँपालिकाका एक जनामा कोराना संक्रमण पुष्टि भएको कर्णाली...बाँकी

कुमारी ट्रष्टद्वारा रु.एक करोडको मेडिकल उपकरण सहयोग

सुर्खेत, ९ जेठ २०७७, शुक्रबार : कुमारी ट्रष्ट काठमाडौंले कर्णाली प्रदेश अस्पताल सुर्खेतसहित यहाँका १० जिल्ला अस्पातललाई रु.एक करोडको मेडिकल उपकरण सहयोग गरेको छ । ट्रष्टका अध्यक्ष तथा पूर्व सभासद् राजीवविक्रम शाहले आज प्रदेश अस्पताल...बाँकी

मुख्यमन्त्रीसहित १६५ को रिपोर्ट नेगेटिभ

सुर्खेत, ९ जेठ २०७७ शुक्रबार ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको ‘नोजल स्वाब’ रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट...बाँकी

नेपालमा कोरोना भाइरसका कारण तेस्रो मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनको...बाँकी

मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६४ को स्वाब संकलन (फोटोसहित)

सुर्खेत, ८ जेठ २०७७ बिहीबार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६४ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको छ । यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट बचाउने...बाँकी

भारतबाट एकैपटक बबईमा एक हजार २०० नागरिक आइपुगे

सुर्खेत, ८ जेठ २०७७ : कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगंगा नगरपालिका ५ सुर्खेतको बबईमा आज मात्र एक हजार २०७ नागरिकहरु आईपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज राती...बाँकी

कर्णाली सरकारलाई युनिसेफद्वारा स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, ७ जेठ २०७७ : कर्णाली प्रदेश सरकारलाई युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा...बाँकी

कोरोना संक्रमणले कर्णालीका नागरिकमा त्रासदी

सुर्खेत, ६ जेठ २०७७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । सातवटा प्रदेशमा हालसम्म सुरक्षित मानिएको कर्णाली प्रदेशमा लकडाउनको ५६औं दिनपछि भने पहिलो पटक एक...बाँकी