कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिको...बाँकी
खलङ्गा कात्तिक १७ गते । जुम्लामा कस्तुरिको बिना सहित दुइजना पक्राउ परेका छन् । बिना सहित जुम्लाको पातारासी गाउँपालिकाको लाम्रीबाट दुईजनालाई कात्तिज १६ गते साढे ४ बजे प्रक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । जुम्ला...बाँकी
सुर्खेत, १७ कार्तिक ः कनकासुन्दरी गाउँपालिका ७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा...बाँकी
कात्तिक । प्रवेश द्धारमा हाम्मा आउना पाउनाकन ओण्छो, पोण्छो लेखिएको छ , अर्थात ( हाम्रा पाहुनाहरुलाई हार्दिक स्वागत छ लेखिएको छ । स्थानीय पञ्चेवाजा, मागल, झोडा, धाउसीनाच, ढाल नाच, वालोनाच, देउडा सहित विभिन्न स्थानीय खस...बाँकी
खलङ्गा । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले लोकसेवा योग्यता, निश्पक्षता र स्वतन्त्रताको आर्दश भएको संस्था भएको बताउनुभयो । लोकसेवा आयोगको कार्यालय जुम्लाको नवनिर्मित भवन उद्घाटनका लागि जुम्ला पुग्नु भएका मैनालीले सो कुरा बताउनुभएको हो...बाँकी
जुम्ला, २१ भदौ ः सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गरेको छ । जुम्लाको पातारासी गाउँपालिका २ तल्फी गाउँमा भदौ २०–२१ बसेको महासङ्घको केन्द्रीय समितिको तेस्रो बैठकले...बाँकी
जुम्ला, १८ भदौ ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज एक कार्यक्रमबाट बीचबाट स्वीच दबाएर अक्सिजन प्लान्टको उद्घाटन...बाँकी
जुम्ला, १६ भदौ ः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै...बाँकी
जुम्ला, १५ भदौ ः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठिचौर जुम्लाको अवस्था अध्ययन गर्नुभएको छ । कृषिमन्त्री केसीले आज बिहान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठिचौर जुम्लामा...बाँकी
जुम्ला, १४ भदौ ः नेपालको पहिलो प्राङ्गारिक घोषित जिल्ला जुम्लामा दोस्रो ‘स्याउ महोत्सव’ शुरु भएको छ । ः काञ्जिरोवा टाईम्स मासिकद्वारा आज ‘स्याउ महोत्सव’ को आयोजना गरिएको हो । उक्त ‘स्याउ महोत्सव’को उद्घाटन कर्णाली प्रदेश...बाँकी