
साउन २९ गत । भारी बर्षाले नदिको बहाब बढेपछि पातारासी गाउँपालिकाको लोर्पाका दुई गाउँ आवत जावत कठिन भएको छ । पातारासी हिमालबाट बग्ने जवाँ नदिको बहाव अत्याधिक बढेर विभिन्न स्थानमा क्षेति पुरयाईरहेको समयमा पातारासी गाउँपालिका...बाँकी

साउन २७ गते । बर्षा सँगै बढेको नदिको बहाबले मार्सीधानमा क्षेति पुरयाएको छ । भारी बर्षात पछको वहाबले जिल्लाको तिला नदि र हिमा नदिमा मार्सीधानमा क्षेति पुरयाएको हो । अत्याधिक पानी पर्दा कर्णालीको सहायक नदि...बाँकी

साउन २० गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिलो पटक जुम्लामा स्वत : प्रकाशन गरेको छ । स्थानीय प्रशासनले नागरिकको सूचनाको हक २०६४ को अधिकारलाई मध्यनजर गर्दै स्वत ः प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...बाँकी

साउन १६ गते । जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा डाक्टर ओम प्रकाश आचार्य नियूक्त हुनु भएको छ । डा. आचार्य जुम्लाको पहिलो स्थानीय व्यक्ति क्याम्पस प्रमुख हुनु भएको हो । उहाँको शुक्रवार पदवहाली भएको क्याम्पस प्रशासनले...बाँकी

खलङ्गा साउन १३ गते । जुम्लामा टेलिफोन कटने र ईन्टरनेट ढिलाईले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउन पछि फोन कट्ने, प्रष्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको...बाँकी

साउन १० गते । जुम्लामा स्थानीय प्रशासनले स्थानीय प्रशासन सुधार योजना सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ५२ बुद्धे प्रशासन सुधार योजना सार्वजनिक गरेको हो । जिल्ला स्थित सरकारी कार्यालयमा सेवा प्रवाहमा...बाँकी

साउन १० गते । कर्णाली प्रदेशमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अन्तरगत महिला शिक्षक विभाग गठन गरिएको छ । शुशिला शर्मा ईन्चाज (सुर्खेत), कृष्णा आचार्य तिमिल्सेना संयोजक (दैलेख) र शान्ति शाही सहसंयोजक (जुम्ला) रहने गरी...बाँकी

जुम्ला जिल्लाका स्थानीय तह र बिषयगत सरकारी कार्यालयको समिक्षा दुई दिन भयो । पहिलो दिन जिल्ला समन्वय समितिको आयोजनामा भने शुक्रवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७६।०७७ साल को बार्षिक समिक्षा भएको छ ।...बाँकी

काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी

५ साउन, काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । इस्तानबुलमा आयोजित टीआरटी १२...बाँकी