OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-यौन

कर्णाली सरकारलाई युनिसेफद्वारा स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, ७ जेठ २०७७ : कर्णाली प्रदेश सरकारलाई युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा...बाँकी

कोरोना संक्रमणले कर्णालीका नागरिकमा त्रासदी

सुर्खेत, ६ जेठ २०७७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । सातवटा प्रदेशमा हालसम्म सुरक्षित मानिएको कर्णाली प्रदेशमा लकडाउनको ५६औं दिनपछि भने पहिलो पटक एक...बाँकी

१८ जना पत्रकार सहित ३१३ को स्वाब रिपोर्ट नेगेटिभ

जेठ ५ गते । जुम्लामा पत्रकार र स्वास्थ्यकर्मी सहित ३१३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । १८ पत्रकार, तातोपानी गाउँपालिका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी २५७ जना र कालिकाेटका २८ जना...बाँकी

बाँकेको एउटै गाउँपालिकामा ५६ जना कोरोना सङ्क्रमित

सुर्खेत, जेठ २०७७ : एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा...बाँकी

सरकारको पहिलो काम नागरिकको जीवन सुरक्षा : मुख्यमन्त्री

सुर्खेत, ५ जेठ २०७७ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको जीवन सुरक्षा सरकारको पहिलो काम भएको बताउनुभएको छ । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा...बाँकी

आठबिस दैलेखका युवामा कोरोनाको शंका

सुर्खेत, ५ जेठ २०७७ : कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबिस नगरपालिकाका एक युवामा कोरोना आशंका गरिएको छ । लकडाउनको ५६औं दिनमा कर्णालीमा पिसिआर परीक्षणमा एक युवामा कोरोना संक्रमणको आशंका गरिएको छ ।...बाँकी

सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर चयन

सुर्खेत, ५ जेठ २०७७ ः कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्रपरी यस प्रदेशमा प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा...बाँकी

११ बुँदे मागसहित सरकारलाई शिक्षक संगठनको ध्यानाकर्षण

सुर्खेत, ५ जेठ २०७७ : एकीकृत अखिल नेपाल शिक्षक संगठनले ११ बुँदे मागसहित नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । यही जेठ २ गते नेपाल सरकारले ल्याएको नीति र कार्यक्रमले शिक्षासम्बन्धी नीतिगत बुँदाहरु बिगतकै नीतिहको निरंन्तरता...बाँकी

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौँ, जेठ ४ गते । सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम...बाँकी

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ । बाँकेको नरैनापुरको दीपेन्द्र...बाँकी