OnlinePana

आज : २०८२ फागुन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, राजनीति, विशेष, समाचार

सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकमाथि छलफल

९ असोज २०७८, शनिबार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव संकलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथिको छलफल कार्यक्रममार्फत सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ,...बाँकी

काँग्रेसले जुम्लाले टुङ्ग्यायो जिल्ला तथा प्रदेश सभापतिको उम्मेदवारी

९ असोज २०७८, शनिबार जुम्लामा नेपाली काँग्रेसका सबै वडा अधिवेशन सम्पन्न भईसकेका छन् । जिल्लाको ६० वडाको अधिवेशन सम्पन्न भएपछि अब एक नगरपालिका र सातवटा गाउँपालिकाको अधिवेशन आजदेखि काँग्रेसले जुम्लाले थालेको छ । गाउँ तथा...बाँकी

महिला अधिकारकर्मी कमला भासिनको निधन

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हाम्रो प्रिय...बाँकी

सार्वजनिकस्थलमै अश्लील बोल्ने प्रहरी अधिकृत को हुन् ? जसले पत्रकारको मोबाईल थुते

८ असोज २०७८, शुक्रबार जुम्ला सदरमुकाम खलंगामा असोज १ गतेदेखि शुरु भएको फुटबल प्रतियोगिताको क्रममा सार्वजनिकस्थलमा एक प्रहरी अधिकृतले अश्लील शब्द प्रयोग गरी खेलाडीहरुलाई गालीगलौच गरेका छन् । प्रतियोगिताको आठौं दिनमा शुक्रबार भैरवनाथ र ढाण...बाँकी

कांग्रेस जुम्लाको राजनितिमा नयाँ ट्वीष्ट : संविधानसभा सदस्य ललितजंग शाही देउवा प्यानलतिर

८ असोज २०७८ जुम्ला । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जादा दिन प्रतिदिन राजनिति वहश बढेको छ । कांग्रेसको राजनितिमा तत्कालिन नेता गिरिजा प्रसाद कोईराला, शुशिल कोईराला र हाल रामचन्द्र पौडेल नेतृत्वको समुहको जुम्ला जिल्लाको नेतृत्व...बाँकी

कर्णालीका हरेक नीति विपद्मैत्री बनाईनेः मन्त्री नेपाली

७ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीतकुमारी नेपालीले प्रदेश सरकार विपद्मैत्री नीति बनाउनेतर्फ कन्द्रित भएको बताउनुभएको छ । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तरगत कर्णाली प्रदेश योजना आयोग र आइओएमद्वारा आज...बाँकी

५० लाखको ‘प्रेम–माया’ गरिब असहाय सहयोग अक्षयकोष घोषणा

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश अस्पतालका सुर्खेतका निर्देशक डा.डम्बर खड्काले रु।५० लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । निर्देशक खड्काले स्वर्गीय बुवा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु।५० लाख ‘प्रेम–माया...बाँकी

कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीद्वारा राजीनामा

४ असोज २०७८, सोमबार कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य योगेन्द्र शाहीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सदस्य शाहीले आज आयोगका अध्यक्ष तथा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा दिनुभएको हो । आजभोलि...बाँकी

भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर

३ असोज २०७८, आईतबार सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए...बाँकी

दिगो विकास लक्ष्य हासिल गर्न साझा प्रतिवद्धता आवश्यक

३ असोज २०७८, आईतबार कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन । ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८’अन्तरगत आईतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा...बाँकी