
२४ भाद्र २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रतारुपमा मनाउन आग्रह गर्नुभएको छ । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ को अवसरमा स्वदेश तथा विदेशमा...बाँकी

२३ भाद्र २०७८, बुधबार कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा एमाले त्यागेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली...बाँकी

भदौ २३ गते । जुम्लामा नेकपा एकिकृत समाजवादीमा ४४ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजवादीमा भदौ २२ गते सम्म सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्याखत्री सहित ११ जना वडाध्यक्ष र...बाँकी

२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेबाट निर्वाचित सिंजा गाउँपालिका एक उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् । आज भदौं...बाँकी

२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाल समूह...बाँकी

२१ भदौ २०७८, सोमबार कर्णाली प्रदेश नीति तथा योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न त्रिकार्य गर्ने भएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष तथा कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिका संयोजक...बाँकी

२१ भदौ २०७८, सोमबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी मन्त्री बुढाक्षेत्री र सचिव काप्रीबीच...बाँकी

२१ भदौ २०७८, सोमबार लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गरेको छ । अन्तर्वार्ता स्थगित हुँदा देशैभरिका परीक्षार्थीहरु अन्यौलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना...बाँकी

भदौ २१ गते । जुम्लाको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले भदौ १५ गतेबाट विद्यालय संचालनमा ल्याएको बताएको हो । गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको...बाँकी

२० भाद्र २०७८, आईतबार कर्णाली प्रदेशमै पहिलोपटक महिला लेखनदास बनाउन लागिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले महिला लेखनदास बनाउन शुरुआत गरेको छ । जसको लागि नगरपालिकाले ५० जना महिलालाई तालिम दिन शुरु गरेको छ ।...बाँकी