OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

२१ जेठ २०७८, शुक्रबार निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी...बाँकी

कोरोना संक्रमितलाई हौसला दिन घरदैलोमा उपाध्यक्ष

जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले गाउँपालिका भित्रका कोरोना संक्रमितको मनोबल उचो बनाउन घरदैलो अभियान थालेकी छिन्। उनले संक्रमितको अवस्था बुझ्दै संक्रमितका परिवारलाई सहानुभूति दिदै आएकी हुन्। कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको...बाँकी

सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

२० जेठ २०७८, बिहीबार सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी शुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता...बाँकी

तातोपानी ६ का १०९ को पिसिआर परीक्षण, वडासिल : पातारासीका १०० परीक्षण मध्य सबैको नेगेटिभ

जेठ १९ गते । तातोपानी गाउँपालिकाले वडा नम्बर छ लाई सिल गरेको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले एक गाउँवाट अर्को गाउँ जान नदिने गरि निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो...बाँकी

प्रदेश सरकार स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छ

१८ जेठ २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले कोरोना भत्ता एकमुष्ट दिने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सोमबार सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल...बाँकी

अब को-को रहनेछन् संवैधानिक इजलासमा ?

१८ जेठ २०७८, मंगलबार कानुन व्यवसायीहरुसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा संवैधानिक इजलास गठनको मापदण्ड फेर्न तयार भएका छन् । अब नियमावली संशोधन भएमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुनेछ । त्यसो भएमा प्रतिनिधीसभा विघटनको मुद्दामा...बाँकी

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित, निर्वाचन आयोगलाई जानकारी

१८ जेठ २०७८, मंगलबार जनता समाजवादी पार्टी ९जसपा० नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण...बाँकी

जुम्ला रावतवाडामा कोरोना लक्षणका दर्जनौ बिरामी

१७ जेठ २०७८, सोमबार तातोपानी गाउँपालिकाको ६ जुम्ला रावतवाडा गाउँमा दर्जनौ नागरिकहरु बिरामी परेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु बिरामीले थला परेको स्थानीय युवा बरम सुनारले जानकारी दिनुभयो । विगत एक सातादेखि...बाँकी

कर्णालीमा ९५% कोरोना संक्रमित निको भए

१७ जेठ २०७८, सोमबार कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा कमि आएको छैन । यद्यपि पछिल्लो समयमा यो प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या भने दिनहुँ वृद्धि हुँदै गएको छ । आज मात्र कर्णाली...बाँकी

राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय विजयी

१७ जेठ २०७८, सोमबार लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन मतदान प्राप्त गर्नुभएका पाण्डेयले...बाँकी