
९ मंसिर २०७९, शुक्रबार कालीकोटमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । कर्णाली प्रदेशका निवर्तमानमुख्यमन्त्रीसमेत रहनुभएका शाही पुनःप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं.२०७० सालमा...बाँकी

९ मंसिर २०७९ शुक्रबार जुम्लाका आठ उद्यमीलाई सम्मान गरिएको छ । आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले ८ जना उद्यमीलाई सम्मान गरेको हो । यो वर्षको नारा ओैद्योगिक लगानी...बाँकी

मंशिर ९ गते । जुम्लामा आगलागीवाट घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...बाँकी

९ मंसिर २०७९, शुक्रबार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ । यस्तै, अब ६ स्थानमा अग्रता रहेको छ । सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा...बाँकी

९ मंसिर २०७९, शुक्रबार रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले विजयी हुनुभएको छ । बहालवाला अर्थमन्त्री शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । शर्माले ३९...बाँकी

९ मंसिर २०७९, शुक्रबार हुम्ला प्रदेश (१) मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनुभएको छ । आफ्ना निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मंगल शाहीलाई एक हजार ८५१ मतान्तरले पराजित...बाँकी

९ मंसिर २०७९, शुक्रबार डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका शाहीले पाँच हजार...बाँकी

८ मंसिर २०७९, बिहीबार सुर्खेत क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत प्राप्त गरी विजय...बाँकी

८ मंसिर २०७९, बिहीबार सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार ७०० मत ल्याएर...बाँकी

मङ्सिर ७ गते । एकमात्र निर्वाचन भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही फराकिलो मतले बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत ल्याएर बिजयी भएको जानकारी दिएको छ । सत्ता गठवन्धनका...बाँकी