OnlinePana

आज : २०८१ चैत्र १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, रोचक-विचित्र, विज्ञान-प्रविधि, समाचार, स्वास्थ्य-यौन

शिक्षा र स्वास्थ्य अभियन्ता कार्कीकाे सांसद बन्ने हुटहुटी

४ असाेज २०७९ मंगलबार  मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी...बाँकी

जलवायु अनुकूलन नेपाल निर्माणार्थ प्रदेशस्तरीय सम्मेलन

४ असोज २०७९, मंगलबार विश्वव्यापी साझा मुद्दा र चुनौति बन्दै गएको जलवायु परिवर्तन र सुशासनअन्तरगत ‘जलवायु अनुकूलन नेपाल निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन’ सम्पन्न भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सम्मेलनको...बाँकी

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने तयारी

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।...बाँकी

उपदेश दिएर आत्महत्या कमी हुँदैनः कानूनमन्त्री शाही

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले उपदेश दिएर आत्महत्याका घटनामा कमी नआउने बताउनुएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘आत्महत्या रोकथामसम्बन्धी प्रदेशस्तरीय सचेतनामूलक’ कार्यक्रममा...बाँकी

कर्णाली प्रदेशसभाबाट ‘सिञ्जा सभ्यतासहित दुई विधेयक’ निष्क्रिय

१ असोज २०७९, शनिबार कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ सहित दुई विधेयक निष्क्रिय भएका छन् । प्रदेशसभा सदस्यहरुको शनिवार रातिबाट पाँच वर्षीय पदावधि सकिएसँगै उक्त विधेयक निष्क्रिय भएको...बाँकी

कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

३१ भदौ २०७९, शुक्रबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ः०० बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा...बाँकी

माओवादी केन्द्रका कर्णाली अध्यक्ष केसीले पाँच बर्ष कुर्वानी गर्ने

भदौ ३० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको टिकट पाउन सबै पार्टीका नेताहरुले आ–आफ्ना शक्ति केन्द्रहरु धाइरहेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तरगत दलहरुले असोज २ गते नै उम्मेदवारहरुको बन्दसूची निर्वाचन...बाँकी

सिंजा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयक पास गराउन कर्णालीका मुख्यमन्त्रीलाई ध्यानाकर्षण

भदौ २५ गते । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले ज्ञापन पत्र दिदै ध्यानाकर्षण...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिंजा क्षेत्रको भ्रमणमा

२४ भदौं २०७९ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिंजा क्षेत्रको भ्रमणमा जानुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तरक्रियामा भाग लिनुभएको मुख्यमन्त्री शाही आज सिंजा भ्रमणमा जानुभएको...बाँकी

संघले बजेट, प्रदेशले योजना निर्माणदेखि स्थानीय तहले कार्यान्वयन गर्नुपर्दछ

२३ भदौं २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघले बजेट, प्रदेशले योजना निर्माण गरी स्थानीय तहले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा आज जुम्लामा आयोजित छलफल...बाँकी