OnlinePana

आज : २०८२ भाद्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्ला र मुगुमा भुकम्पको भ्रामक हल्लाले रातभर मानिस सड्कमा : हल्ला फैलाउने मानिसको प्रहरीले खोजी गर्दै

माघ १६ गते । जुम्ला र मुगुमा भुकम्प आउछ भनेर हल्ला फैलाउने मानिसको खोजी भईरहेको छ । भूकम्प आउदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका छन् । जुम्ला...बाँकी

जुम्लामा प्रेस सेन्टरको स्थापना दिवस : विकास,समृद्धि र चेतनामा पत्रकारको भूमिका महत्वपूर्ण

माघ १५ गते । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवश जुम्लामा पनि मनाईएको छ । प्रेस सेन्टर जुम्लाको आयोजनामा मनाईएको दिवशमा पत्रकार, जनप्रतिनिधि र नेकपा माओवादी केन्द्रका यूवा नेता विच अन्तरक्रिया गरिएको छ ।...बाँकी

अहिलेको माग भनेकै जनताको अवस्था बदल्नुः मुख्यमन्त्री शर्मा

१५ माघ २०७९, आइतबार कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल १९औं स्थापना दिवसको अवसरमा उक्त संगठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधानी वीरेन्द्रनगरमा आयोजित...बाँकी

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ थाल्छौंः प्रनाम ढकाल

१३ माघ २०७९, शुक्रबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सञ्चालन गरिने बताउनुभएको छ । सुर्खेतस्थित पत्रकार सञ्चारकर्मीहरुसँग आज वीरेन्द्रनगरमा गरिएको भेटघाट कार्यक्रममा बोल्दै...बाँकी

जहाँ निजी स्कुलमा ५० विपन्न वालवालिकाको निशुल्क अध्ययन, सवै वालवालिकाको वालबचत

माघ, १३ गते । सुन्दा अच्चम लाग्छ होला, निजी स्कुलले निशुल्क पढाउछ भन्दा, यहाँको एक निजी विद्यालयमा विपन्न नागरिकका ५० जना वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका छन् । जुम्लाको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा आमा वुवा नभएका,...बाँकी

रवि लामिछानेको सांसद पद बदर

काठमाडौं, माघ १३ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा...बाँकी

आमसञ्चार प्रतिष्ठान अगाडि बढ्छः कानूनमन्त्री जिसी

१३ माघ २०७९, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्व.त्रिभुवन पौडेलको १३औं दिनको...बाँकी

जहाज बस्न नसकेपछि जुम्ला विमानस्थल धावन मार्गमा जमेको हिउँ पञ्छाईदै

माघ १२ गते, जुम्लामा हिमपातले हवाईसेवा वन्द छ । मंगलवारदेखी आएको लगातारको हिम पातले धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन् । आज विहानै देखी हिउँ रोकिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त...बाँकी

भौतिक राज्यमन्त्री विकद्वारा शपथ ग्रहण

११ माघ २०७९, बुधबार कर्णाली प्रदेश सरकारका नवनियुक्त राज्यमन्त्री उर्मिला विकले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्रीका रुपमा नियुक्त हुनुभएका राज्यमन्त्री विकले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष पद...बाँकी

कर्णाली मन्त्रिपरिषद्ले पूर्णता पायो, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

११ माघ २०७९, बुधबार कर्णाली प्रदेश सरकारलाई पूर्णता दिँदै मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस २८ गते विना...बाँकी