जेठ १९ गते । जुम्लामा यूवाहरुको भेलाले १५ वुद्धे घोषणा पत्र जारी गरिएको छ । जुम्लाका स्थानीय तहको उपस्थितिमा ५० जना यूवाहरुको भेलाले ३ दिन सम्म क्षमता विकास तथा विभिन्न नितिगत वहशमा छलफल गरिएको छ...बाँकी
वैशाख १४ गते । जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु भएको छ । जिल्लाको आर्थिक तथा व्यापारिक गतिविधि बढाउन, रैथानेबाली तथा स्थानीय भाषा सांस्कृतिको प्रर्बद्धन गर्ने तथा कला प्रदर्शन गरेर मनोरञ्जन...बाँकी
शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला भ्रमण गरेका छन् । भ्रमणको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएका हुनु भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला पुगेर गरेको सम्वोधनमा प्राचीन...बाँकी
२२ माघ २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित...बाँकी
२२ पुस २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देश र जनता बर्बाद पार्नेलाई बजार्ने प्रमुख साधन नै कानून भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भ्रष्टाचार...बाँकी
कात्तिक २६ गते । जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले जाजरकोट र रुकुमका भुकम्प पिडितका लागि रु एक लाख ११ हजार रुपैया प्रदान गर्नु भएको छ । सांसद लामाले विपतमा सानो सानो सहयोगले उपचार,...बाँकी
२०८० जेठ १९ शुक्रबार मुलुक संघीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन् समाजको अवस्था निकै जटिल एवं कष्टकर थियो । पूर्वाधारका सबै संरचनाहरु बनिसकेका थिएनन् । बनेका संरचनाहरुबाट पनि...बाँकी
१० माघ २०७९, मंगलबार कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ...बाँकी
८ माघ २०७९ आइतबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका...बाँकी
४ माघ २०७९, बुधबार बिलिभर्स इष्टर्न चर्च समुदाय नेपालले वीरेन्द्रनगर सुर्खेतका विपन्न नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । उक्त चर्च समुदायले चिसोका कारण कष्टकर जीवन जिउन बाध्य वीरेन्द्रनगर नगरपालिका ३ र ५ वडामा बस्दै...बाँकी