OnlinePana

आज : २०८१ चैत्र १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, समाचार

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु

८ माघ २०७९ आइतबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका...बाँकी

बिलिभर्स चर्च समुदायद्वारा विपन्न नागरिकलाई कम्बल वितरण

४ माघ २०७९, बुधबार बिलिभर्स इष्टर्न चर्च समुदाय नेपालले वीरेन्द्रनगर सुर्खेतका विपन्न नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । उक्त चर्च समुदायले चिसोका कारण कष्टकर जीवन जिउन बाध्य वीरेन्द्रनगर नगरपालिका ३ र ५ वडामा बस्दै...बाँकी

सुर्खेतमा दुई यातायात प्रालि.बीच समायोजन

२८ पुस २०७९, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि.समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालि.बीच समायोजन भएको हो । बौद्ध यातायात प्रालि.का अध्यक्ष...बाँकी

व्यवसाय निरन्तरता कार्ययोजना मस्यौदा सम्बन्धी अभिमुखीकरण

६ पुस २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय निरन्तरता कार्ययोजा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा शहरी विपद तथा...बाँकी

डा.केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ लोकार्पण

१७ मंसिर २०७९, शनिबार बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ । उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी...बाँकी

एकल महिला राई हत्यामा संलग्नलाइ कारवाहीको माग

१६ मंसिर २०७९, शुक्रबार मानव अधिकारका लागि एकल महिला समुह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । एकल महिला समुहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका ११ मा बस्दै...बाँकी

जुम्ली स्याउले उचित मूल्य नपाउँदा समस्यामा युवा व्यापारी

२५ कात्तिक २०७९, शुक्रबार शीत भण्डारमा राखिएका बाहेक अब जुम्ली ताजा स्याउ पाउने सिजन करिब सकिएको छ । साउन, भदौ र असोजमै जुम्लाबाट स्याउ बाहिरिने क्रम कार्तिकपछि अफसिजन जस्तै हुन्छ । जिल्ला कृषि कार्यालय जुम्लाका...बाँकी

समिटबाट डोल्पा जान टिकट काटेका यात्रु मुगु पुगिन

२२ कात्तिक २०७९, मंगलबार मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स ९नेवानि० को जहाज चढ्न...बाँकी

आरोग्य केन्द्र पुनर्जीवित, बन्द प्रयोगशाला पुनः सञ्चालनमा

१२ असोज २०७९, बुधबार दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । यता तिला गाउँपालिका आफैले स्थापना गरेको आरोग्य सेवा केन्द्रलाई पुनर्जीवन दिइएको छ । कर्णाली प्रदेशले कर्णाली...बाँकी

दश वर्षको अवधिमा रुपरङ्ग फेरेको साँपुल्ली गाउँ

९ असोज २०७९, आइतबार दश वर्ष अघिसम्म पनि तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली गाउँको उर्बर भूमिमा रैथाने अन्नबाली उत्पादन हुने गथ्र्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौं, गहुँ...बाँकी