२८ पुस २०७९, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि.समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालि.बीच समायोजन भएको हो । बौद्ध यातायात प्रालि.का अध्यक्ष...बाँकी
६ पुस २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय निरन्तरता कार्ययोजा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा शहरी विपद तथा...बाँकी
१७ मंसिर २०७९, शनिबार बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ । उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी...बाँकी
१६ मंसिर २०७९, शुक्रबार मानव अधिकारका लागि एकल महिला समुह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । एकल महिला समुहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका ११ मा बस्दै...बाँकी
२५ कात्तिक २०७९, शुक्रबार शीत भण्डारमा राखिएका बाहेक अब जुम्ली ताजा स्याउ पाउने सिजन करिब सकिएको छ । साउन, भदौ र असोजमै जुम्लाबाट स्याउ बाहिरिने क्रम कार्तिकपछि अफसिजन जस्तै हुन्छ । जिल्ला कृषि कार्यालय जुम्लाका...बाँकी
२२ कात्तिक २०७९, मंगलबार मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स ९नेवानि० को जहाज चढ्न...बाँकी
१२ असोज २०७९, बुधबार दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । यता तिला गाउँपालिका आफैले स्थापना गरेको आरोग्य सेवा केन्द्रलाई पुनर्जीवन दिइएको छ । कर्णाली प्रदेशले कर्णाली...बाँकी
९ असोज २०७९, आइतबार दश वर्ष अघिसम्म पनि तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली गाउँको उर्बर भूमिमा रैथाने अन्नबाली उत्पादन हुने गथ्र्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौं, गहुँ...बाँकी
८ असोज २०७९, शनिबार कर्णाली साहित्य समाज सुर्खेतद्वारा इतिहासकार प्राडा.राजाराम सुवेदी, आख्यानकार नयनराज पाण्डे र बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली सम्मानित हुनुभएको छ । तीनै जना स्रष्टालाई समाजले आज वीरेन्द्रनगरमा आयोजित सम्मान तथा पुरस्कार अर्पण...बाँकी
७ असोज २०७९, बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख भोला दाहालले ‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माण, हाम्रो अभियान’ अगाडि बढाइएको बताउनुभएको छ । पछिल्लो समयमा विकास निर्माणका कार्यमा बढ्दै गएको अनियमितता एवं...बाँकी