
२ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेशका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ पर्ने वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतको जमीनमा...बाँकी

१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा...बाँकी

१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका...बाँकी

२९ जेठ २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पहिलो पटक ‘आर्थिक सर्वेक्षण २०७८÷०७९’ प्रदेशसभामा पेश गर्नुभएको छ । योजनामन्त्री विष्टले शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको १२औं बैठकमा आर्थिक सर्वेक्षण पेश...बाँकी

२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक...बाँकी

१५ जेठ २०७९, आइतबार बजेट भाषणमा यसअघि बिरलै सुनिने प्रदेश हो, कर्णाली । नेपालमा बजेट भाषणको प्रचलन शुरु भएयता कर्णालीका जिल्लाहरुमा बिरलै बजेट, कार्यक्रम तथा कार्यक्रम पर्दथे । संघीय सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष...बाँकी

२३ बैशाख २०७९, शुक्रबार कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु.४८ लाख राजश्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुबाट रु.४८ लाख १३ हजार ५७० राजश्व संकलन भएको हो । यहाँका...बाँकी

१७ चैत २०७८ बिहीबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सरकारले राजस्व संकलन योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । कर्णाली प्रदेश राजस्व परामर्श समितिको आज बसेको बैठकमा मन्त्री विष्टले राजस्व...बाँकी

जुम्ला, माघ ३ गते जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विपन्न बिपन्न महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र...बाँकी

६ मंसिर २०७८, सोमबार आर्थिक वर्ष २०७७/७८ सकिएको चार महिना बितिसक्दा पनि धेरै निकायले खर्चको विवरण नबुझाएको पाइएको छ । समयमा नै विवरण नबुझाउनेमा राष्ट्रपति कार्यालय, संघीय संसददेखि विभिन्न संवैधानिक आयोगहरुसमेत छन् । खर्चको विवरण...बाँकी