OnlinePana

आज : २०८२ भाद्र २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका/सूचना, राजनीति, समाचार

काबुल विमानस्थलमा विस्फोटः अमेरिकी सैनिकसहित ६० मारिए

११ भाद्र २०७८, शुक्रबार एजेन्सीः अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका...बाँकी

काबुल विमानस्थलको मुख्य प्रवेशद्वारमा आत्मघाती बम बिस्फोटले ११ को मुत्यु

१० भदौ २०७८ बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म ११ जनाको मृत्यु...बाँकी

पञ्जशीर लडाकूको उद्घोषः तालिबानको मुख भुइँमा गाडिदिनेछौं

१० भदौ २०७८ बिहीबार एजेन्सीः अफगानिस्तानमा पञ्जशीरका तालिबान विरोधी लडाकूको उद्देश्य निकै बलियो छ र उनीहरुले तालिबानसँग लड्ने कसम खाएका छन् । द टाइम्स अफ इन्डियाले अफगानिस्ताको खामा प्रेसलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको...बाँकी

मध्यपश्चिम, नर्वे र कोरिया विश्वविद्यालयबीच समझदारी

९ भाद्र २०७८, बुधबार समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुईवटा विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म विशेष आवश्यकता÷समावेशी शिक्षा पठनपाठनका लागि चङ्गआङ्ग विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय...बाँकी

तालिवानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल प्रवेश गर्न नदिने

९ भाद्र २०७८, बुधबार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका छन्। मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने’ बताए।...बाँकी

अफगानिस्तानको कन्या स्कुलका छात्राहरुको सबै रेकर्ड संस्थापक आफैंले जलाइन्

७ भाद्र २०७८, सोमबार एजेन्सीः २५ वर्ष पहिले तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि छोरीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइयो र सबै छात्राहरुका शैक्षिक कागजपत्रहरु जलाइयो । मार्च २००२ मा अमेरिकाले तालिबानीलाई भगाएपछि अफगानी छात्राहरुले प्लेसमेन्ट परीक्षा दिएर...बाँकी

कर्णालीको विकासका लागि नीजि क्षेत्रको लगानी आवश्यक

७ भाद्र २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । आज कालीकोटको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश...बाँकी

तालिबानबाट बच्न १० वर्ष केटा बनेर बसिन् यी युवती, के थियो पहिचान मेट्नुपर्ने बाध्यता ?

७ भाद्र २०७८, सोमबार एजेन्सीः अफगानिस्तानमा तालिबानी शासन फर्किएको छ । तालिबानले आफ्नो पहिलो शासनकालमा महिलाहरुमाथि निकै ज्यादती गरेको थियो । महिलाहरुमाथि कैयौं किसिमका कडा प्रतिबन्ध लगाइएका थिए । यो प्रतिबन्धका कारण त्यहाँका महिलाहरुले निकै...बाँकी

एक अफगानी महिलाको प्रश्नः ‘हे संसारभरीका मानिस, यहाँ जे भइरहेको छ, त्यसको अलिकति पनि वास्ता छ ?

७ भाद्र २०७८, सोमबार एजेन्सीः अफगानिस्तानमा तालिबानका कब्जाको एक हप्तापछि अहिले पनि देशमा उथलपुथलको स्थिति छ । मानिसहरुलाई आफ्नो जीवनको चिन्ता छ । यहाँ एक महिला विद्यार्थीले आफ्नो डर र भविष्यबारे केही विचार साझा गरेकी...बाँकी

मुटुरोगको खतरा कम गर्ने २ चीज

७ भाद्र २०७८, सोमबार एजेन्सीः मुटुरोगका कारण हरेक वर्ष लाखौँको मृत्यु भइरहेको छ । पछिल्लो अध्ययनले ‘प्लान्ट बेस्ड डाइट’ ले मुटुरोगको खतरा कम गर्ने बताएको छ । अनुसन्धानकर्ताहरुले एक सयभन्दा बढी अध्ययनको समीक्षा गरे ।...बाँकी