OnlinePana

आज : २०८२ भाद्र २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

अमेरिका र युक्रेनका राष्ट्रपतिबीचको वार्तामा रसियाविरुद्ध के निर्णय भयो ?

१४ माघ २०७८, शुक्रबार (एजेन्सी) अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहोर्‍याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोर्‍याएका हुन् । युक्रेनमा रसियाली सैन्य...बाँकी

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध : जो बाइडेन

१२ माघ २०७८, बुधबार (एजेन्सी): अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो...बाँकी

टोङ्गा सुनामी: समुद्रमुनि झन्डै ५० हजार किलोमिटर चुँडिएको इन्टरनेट केबल अब कसरी जोडिएला

  २५ जनवरी २०२२ हालैको एउटा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर-अप्टिक तार चुँडिएको छ। न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि...बाँकी

गिजोलिएको एमसीसी : सुलेमानी बनाउने धम्कीदेखि सरकार ढाल्ने खेलसम्म

९ पुस २०७८, शुक्रबार २०७६ माघ १६ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मन्त्रालयको सभाहलमा थिए । माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे सूचना संकलन गर्न पुगेका पत्रकारहरूका अघि उनले आफ्नै ठेट...बाँकी

३५ वर्षे गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

५ पुसर २०७८, सोमबार ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले...बाँकी

ओमिक्रोन भेरियन्ट दश देशमा फैलियो

१२ मंसिर २०७८, आईतबार कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले...बाँकी

जेलबाटै विवाह गर्दै जुलियन असान्ज

एजेन्सी लण्डन — विकीलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित जेलभित्रैबाट विवाह गर्ने भएका छन् । उनले हालै बेलायती अधिकारीहरूबाट यस्तो अनुमति पाएका हुन् । दुई सन्तानका बाबु असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग विवाह गर्न लागेका हुन् । असान्जकी प्रेमिका...बाँकी

विवाहमा नआउनेलाई पठाइयो खानाको बिल

२८ भाद्र २०७८, सोमबार एजेन्सी: सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका  छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन्...बाँकी

अफगानिस्तामा तालिबान नेता मुल्लाह मोहम्मद प्रधानमन्त्री

२३ भाद्र २०७८, बुधबार एजेन्सीः यो संक्रमणकालीन अवस्थामा अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री बनाएको छ। तालिबानको शासनकालमा सन् १९९०को दशकमा मुल्लाह मोहम्मद हसन कन्दाहार राज्यको गभर्नर थिए।...बाँकी

चीनले भन्यो, ‘अमेरिकासमेत पूरा दुनियाँले तालिबानको मद्दत गरोस्’

१४ भाद्र २०७८, सोमबार एजेन्सीः चीनले अमेरिकासमेत संसारका सबै देशले तालिबानलाई मद्दत गर्नुपर्ने धारणा व्यक्त गरेको छ । चिनियाँ विदेशमन्त्री वांग यीले अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनसँग अफगानिस्तानको परिवर्तित स्थितिलाई मध्यनजर गर्दै संसारका सबै देशले तालिबानसँग...बाँकी