OnlinePana

आज : २०८२ भाद्र २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

चीनबाट औषधि र चिकित्साजन्य उपकरण लिएर आइपुग्यो ध्वजावाहक नेपाली जहाज

काठमाण्डौ – औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले...बाँकी

एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री

सुर्खेत, १० माघ : गृहमन्त्री रामबहादुर थापा बादल ले एमसीसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने...बाँकी

कर्णाली प्रदेश विकास परिषदको वैठक सम्पन्न

सुर्खेत, १० माघ : ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रवार विहानदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषदको वैठक सकिएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी...बाँकी

चीनको अभूतपूर्व विकासको ४० वर्ष : विरासत लिन नेतृत्वमा लडाइँ

सीएनएन । भिक्टर गाओ सन् १९७० को दशकमा ग्रामीण चीनमा हुर्किएका हुन् । उनी सानो छँदा उनको गाउँका सडकमा फाट्ट फुट्ट मात्र कार र ट्रकहरू देखिन्थ्यो । उनीहरूलाई गाडी देखिँदा रमाइलो लाग्थ्यो, त्यसैले गाडी देखिँदा...बाँकी

फाँसी पाएर मर्नुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’

इरानी इन्टरियर डिजाइनर २६ वर्षीया रेहाने जब्बारीलाई त्यहाँको अदालतको फैसलाबमोजिम शनिबार मृत्युदण्ड दिइयो । सन् २००९ मा इरानको गुप्तचर निकायका एक अधिकारीलाई छुरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो ।...बाँकी

दिल्लीको सरकारी आश्रयगृहमा राखिएका नेपाली महिला कहाँ हराए ?

भारतको दिल्लीमा सरकारी आश्रय गृहमा राखिएका एकजना भारतीय र ८ जना नेपालीसहित ९ जना महिला हराएका छन् । दिल्लीकै रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी संस्कार आश्रयगृहमा राखिएका एक भारतीय सहित ९ जना हराएका...बाँकी

अमेरिकी संसदको चुनावमा ट्रम्पलाई धक्का : तल्लो सदनमा बहुमत गुम्यो

२०७५ कार्तिक २१ गते १७:५२ मा प्रकाशित २१ कात्तिक, अमेरिका । संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ । अमेरिकी...बाँकी

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

  २०७५ कार्तिक १० गते   १० कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए...बाँकी

विकास मोडल अवलोकन गर्न गाउँपालिकाको टोली चीन भ्रमण

यहाँको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने सोमबार चीन भ्रमणमा गएका छन् । प्रमुख र उपप्रमुखसहितको टोली एक साताका लागि चीन सरकारको निमन्त्रणा भ्रमणमा निस्केका हुन । स्थानीय तहको विकास, समृद्धि र उर्जा क्षेत्रको सम्भाव्यता अध्ययन...बाँकी

चीनको आकाशमा ‘उसकै चन्द्रमा’

एजेन्सी । चन्द्रमाको बारेमा हामी प्रायः चलचित्रको गीतमा सुन्ने गरेका छौँ । सबै कवि, लेखक र शायरहरुले चन्द्रमाकै पर्खाइमा आफ्नो रचनाहरु रच्ने गरेका छन् । तर, अब चीनको आकाशमा भने हर समय चन्द्रमा देखिने दाबी...बाँकी