OnlinePana

आज : २०८१ पौष ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

१५ असार २०७७, सोमबार कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत...बाँकी

कर्णाली २६ कोरोना संक्रमित थपिए, कुल संख्या १४३३

१२ असार २०७७, शुक्रबार विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । आज २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ४३३ पुगेको...बाँकी

कर्णाली प्रदेश पर्यटनमैत्री विधेयक ल्याउन सुझाव

 ३ असार २०७७, बुधबार ‘कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि सुझाव संकलन गरिएको छ । गत फागुन १४ गते कर्णाली प्रदेशसभामा दर्ता भई थप छलफलका लागि अर्थ तथा प्राकृतिक स्रोत समितिमा...बाँकी

कर्णालीमा कोरोना संक्रमित एक हजार १००

३ असार २०७७, बुधबार कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या एक हजार १०० नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्ट अनुसार दुई सुर्खेत र दुई दैलेखमा...बाँकी

अदुवा, चिया र गुर्जो सेवनले ठीक भयो कोरोना संक्रमण

२३ जेष्ठ २०७७ शुक्रबार अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड–१९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर...बाँकी

जातीय विभेद, बाइबलीय दृष्टिकोण र नेपाली मण्डलीको भूमिका

नेपालको वर्तमान अवस्था जातीय व्यवस्था सामाजिक सभ्याताको बाधक हो भन्ने कुरामा दुइमत नहोला । जातकै आधारमा गरिने सामाजिक विभेद दक्षिण एसियामा खास गरी भारत र नेपालमा सदिऔँदेखी रहिआएँको छ र यसको जरा धर्म, संस्कृति र...बाँकी

रुकुमपश्चिम घटना: लोकेन्द्रको शव भेरीमा भेटियो

१४ जेठ २०७७ बुधबार पश्चिमरुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल...बाँकी

कर्णालीका सात सार्वजनिक विदा राजपत्रमा प्रकाशन गरिने

सुर्खेत, १४ जेठ २०७७, बुधबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र दिइने सात वटा सार्वजनिक विदाको सूचनाका लागि राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकबाट विदाका लागि गरिएको निर्णयको तिथि अनुसार दिइने विदाको...बाँकी

रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

सुर्खेत, १३ जेठ २०७७, मंगलबार भेरी नगरपालिका ४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका ८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम बिबाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको छैटौं अधिवेशनको...बाँकी

कर्णाली प्रदेश विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत

सुर्खेत, १२ जेठ २०७७ मंगलबार कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेशसभामा प्रस्तुत गरिएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको आर्थिक मामिलामन्त्री ज्वालाले आगामी...बाँकी