OnlinePana

आज : २०८२ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

बेबारिसे महिलाको पुनःस्थापना अब कहिले हुन्छ ?

 १८ पुस २०७७, शनिबार धुलाम्य शरीर, जगल्टिएको कपाल, बिरक्तिएको अनुहार, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । यद्यपि...बाँकी

खस साम्राज्यको संक्षिप्त इतिहास एक अध्ययन

  विषय प्रवेश  : नेपालको इतिहासमा विशाल साम्राज्यको रुपमा रहेको खस साम्राज्य हालको आधुनिक नेपाल भन्दा वृहत रहेको थियो । पाँचौ शताब्दीतिर स्थानीय आदिवासी मगरहरुलाई दक्षिणबाट लिच्छवि र उत्तरबाट खसको एक जत्थाले एकैसाथ आक्रमण गरेपछि...बाँकी

सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

    काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।...बाँकी

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै   काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग...बाँकी

को हुन् यी महिला जसलाई देख्दा साउदी  कट्टरपन्थी समाजको सातो जान्छ

एजेन्सी । रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । ती महिलाले लगाएको कपडाको कारण साउदी समाज...बाँकी

प्रहरी हुँ भन्दै ठगी गर्ने युवा पक्राउ 

१३ मंसिर २०७७, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवालाई शुक्रबार पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले सान्नीत्रिवेणी गाउँपालिका ४...बाँकी

‘व्यवहार परिवर्तनका लागि सरसफाई तथा स्वच्छता प्रशिक्षण’

९ मंसिर २०७७, मंगलबार स्थानीय समुदायस्तरमा विद्यमान बाधाहरुको विश्लेषणगरी मानवीय व्यवहार परिवर्तन गराउन जुम्लामा पाँच दिने सरसफाई तथा स्वच्छता प्रशिक्षण दिईएको छ । चन्दननाथ नगरपालिका जुम्लाको समन्वय, एसएनभी नेपालको सहयोग तथा आत्मसम्मानका लागि सहकार्य (क्याड)...बाँकी

जन्म दिनको फजुल खर्च छुटाएर ज्येष्ठ नागरिक, अपांगता भएका र सहिद परिवारलाई न्यानो कपडा बितरण

मंशिर १ गते । जन्म दिनको फजुल खर्च छुटाएर स्थानीय सूर्यबहादुर डाँगीले ज्येष्ठ नागरिक, सहिद परिवार र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा बितरण गर्नुभएको छ । स्थानीय यूवा डाँगीले ३३ औ जन्मदिनको अवसरमा महिला तथा...बाँकी

फरार तीन प्रतिवादी पक्राउ

२७ कार्तिक २०७७ बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेत र सल्यानले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठगी मुद्दाका एक...बाँकी

जुवाखालबाट एक लाखसहित आठ जुवाडे पक्राउ

२६ कार्तिक २०७७, बुधबार सुर्खेतको एक होटलमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाटै रु.एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले गएराती १०ः४५ बजेको समयमा बीरेन्द्रनगर...बाँकी