OnlinePana

आज : २०८२ आषाढ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार

४ साउन २०८०, बिहीबार कर्णाली प्रदेश सरकार ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार विधेयक’को मस्यौदा तयारीमा जुटेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँस्थित सबै सञ्चार माध्यमहरुको दर्ता, नवीकरण, अभिलेखीकरण, नियमन, अनुगमन तथा...बाँकी

गाउँका बजारमा कर शिक्षा, पसलमा छड्के

साउन ३ गते । जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ, आन्तरिक राजश्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमन सँगै करशिक्षा दिन शुरु गरेको हो...बाँकी

कार्यालय तोडफोड पछि वडामा नून पठाउने तयारी

साउन २ गते । जुम्लामा नून सहजै नपाएको भन्दै नागरिकले डिपोमा तोडफोड भएपछि वडामा नून पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नूनको व्यवस्थापन प्रभावकारी वनाउन वडामै पठाउने तयारी गरेको जानकारी गरेको छ । प्रमुख...बाँकी

मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अध्ययन

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु–मेहलकुना औद्योगिक करिडोर”को स्थलगत अध्ययन गर्नुभएको छ । उहाँले आज भेरीगंगा नगरपालिकाको छिन्चु–मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण गर्नुभएको हो ।...बाँकी

कर्णालीमा ‘साउने संक्रान्ति तथा देउडा पर्व’को सार्वजनिक विदा

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा...बाँकी

दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माण गर्दै प्रदेश सरकार

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रतिवर्ष दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माणको कार्य अगाडि बढेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरुसँगको आइतबार भएको...बाँकी

कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक’ र ‘आर्थिक वर्ष २०८०÷०८१ को सेवा र कार्यका लागि...बाँकी

पाठ्यपुस्तकको रकममा पारदर्शी नभएको भन्दै दुर्गा मा.विका विद्यार्थी आन्दोलनमा

जुम्ला, असार ३१ गते । जुम्लाको तातोपानी गाउँपालिका दुर्गा माध्यामिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तकको रकममा पादर्शिता नगरेको भन्दै आन्दोलित भएका छन् । उनिहरुले विद्यालयले पाठ्यपुस्तक किनेर विद्यार्थीले पाउने रकममा कम दिन खोजेपछि आफुहरु वेथितिको विरुद्ध आन्दोलित भएको...बाँकी

स्वास्थ्य सेवा निर्देशनालयसहितका संरचना कायम राख्न माग

३० असार २०८०, शनिबार कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचनासमेत कायम राख्न सरकारसँग माग राखेका छन् । प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई...बाँकी

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

२९ असार २०८०, शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पताल सुर्खेतको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पा जिल्लाको रोल्पा नगरपालिका २ निवासी...बाँकी