OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

रत्न राजमार्गमा राती मोटरसाइकल चलाउन रोक

३१ साउन २०७९ मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको...बाँकी

निर्वाचन आयाेगमा आज दल दर्ता गर्ने अन्तिम दिन

३१ साउन २०७९ मंगलबार निर्वाचन आयाेगले दिएकाे समयसीमा अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ देखि साउन ३१...बाँकी

दैलेखका प्रजिअ प्याकुरेललाई कारबाही गर्न सांसद परियारको माग

३१ साउन २०७९ मंगलबार नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउँन पुगेका कर्णबहादुर कामीमाथि जातीय...बाँकी

जुम्ली खसभाषाको अभिलेखिकरण गरिने, स्वर र व्यन्जन वर्ण टुंगो लाग्यो

२०७९ साउन ३० गते, नेपाली भाषाको माउभाषा खसभाषा अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको छ । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिले सम्म खस...बाँकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा ब्रोन्कोस्कोपी सेवा सुरु

३० साउन २०७९, सोमबार पश्चिम नेपाल र विकट हिमाली जिल्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु गरेको छ । प्रतिष्ठानले आजबाट ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । कर्णाली तथा सुदूरपश्चिम...बाँकी

‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया सुरु

३० साउन २०७९, सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा अन्तरक्रिया सुरु भएको छ । कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा...बाँकी

सुर्खेतमा जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु

२९ साउन २०७९, आइतबार भेरीगंगा नगरपालिका ५ सुर्खेत गेरवानीका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काटन गएका गेरवानी निवासी ४८ वर्षीय...बाँकी

यौन दुरव्यवहार घटनाका आरोपित प्रहरी नियन्त्रणमा

  जुम्ला ०७९ साउन २९ गते, १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर गरेको आरोपमा चन्दननाथ नगरपालिका – ७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार...बाँकी

नवनियुक्त उद्योगमन्त्री शाहीले लिए शपथ

२८ साउन २०७९, आइतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त उद्योगमन्त्री शाहीलाई आज पद तथा गोपनीयताको सपथ...बाँकी

उम्दा प्रशासकका रुपमा मुगुका प्रजिअ महत सम्मानित

२८ साउन २०७९, शनिबार विकट हिमाली जिल्ला मुगुका कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित हुनुभएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौंको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रमुख जिल्ला अधिकारी महत सम्मानित हुनुभएको...बाँकी